रामेछाप

रामेछापका सांसदलाई खाँडादेवी गाउँपालिकाको पकरवासमा भव्य स्वागत (फोटोफिचर)

८ पुस, रामेछाप । रामेछापबाट प्रतिनिधि सभा र प्रदेश सभाबाट नवनिर्वाचित सांसदहरुलाई खाँडादेवी गाउँपालिकाको पकरवासमा स्थानीयले भव्य स्वागत गरेका छन् । बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित सांसद श्यामकुमार श्रेष्ठ,

सुुनकोसी–३ जलविद्युत आयोजनाको काम धमाधम, यस्तो छ आयोजनास्थल (भिडियोसहित)

८ पुस, रामेछाप । रामेछापको सुनापति गाउँपालिका–४ बेथानस्थित दोभनटारमा निर्माण हुने सुनकोसी–३ जलविद्युत आयोजना निर्माणको लागि अध्ययनको काम धमाधम अगाडि बढेको छ । नौ महिना अघि विद्युत विकास विभागले परामर्शदाता

बन्ने भो रामेछापमा रोकिएको ११९ खानेपानी योजना

७ पुस, रामेछाप । राष्ट्रिय पुननिर्माण प्राधिकरणको कारण रामेछापमा रोकिएको ११९ वटा खानेपानी योजना निर्माणको कार्म अगाडि बढने भएको छ । सयमा नै प्राधिकरणले अख्तियारी नदिएपछि खानेपानी विभागले जिल्लामा सञ्चालित

रामेछापमा २३ उम्मेदवार जसले जमानत जोगाउन सकेनन (सूचीसहित)

५ पुस, रामेछाप । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रामेछापमा २३ जना उम्मेदवारको जमानत जफल एको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापको अनुसार निर्वाचनमा उम्मेदवार दिएका २३ जना उम्मेदवारको

काभ्रेमा मोटरसाइकल चोर्ने रामेछापमा पक्राउ

३ पुस, रामेछाप । काभ्रेको मंगलटारबाट मोटरसाइकल चोर्ने व्यक्ति रामेछापको लुभुमा पक्राउ परेका छन् । काभ्रेसको मगंलटारबाट बा ३९ प ४३३२ नम्बरको मोटरसाइकल चोरर भाग्ने क्रममा सिन्धुली घर बताउने सुमन

शिक्षालाई गुणस्तरीय बनाउन कृष्णपुरी माविमा जोडियो इन्टरनेट

३ पुस,रामेछाप । विज्ञान र प्रविधि अनुसारको शिक्षा प्रदान गर्ने उदेश्यले सुनापति गाउँपालिका–५ खनियापानीस्थित रुपाकोटको कृष्णपुरी माविमा इन्टरनेट जडान गरिएको छ । प्रविधिको बारेमा विद्यार्थीहरुलाई धेरै ज्ञान प्रदान गर्ने उदेश्यले

रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाट पुलको काम रोकियो

२ पुस, रामेछाप । रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पुल निर्माणको कार्य रोकिएको छ । बर्षाको कारण रोकिएको पुल असोजबाट सुरु भएको छ । पुलको तीन वटा पिलर निर्माण भएर ढलान

बेथानमा सांसद श्रेष्ठ र ढुंगेललाई एउटै माला लगाइदिएपछि……

१ पुस, रामेछाप । रामेछापको बेथानमा स्थानीय आमा समुहले निर्वाचनमा मिलेकोजस्तै गरी आगामी दिनमा पनि मिलेर अगाडि बढन सुझाव दिदै प्रतिनिधि सभामा निर्वाचित सांसद श्यामकुमार श्रेष्ठ र प्रदेशसभा क्षेत्र नम्बर

जितको खुसी साटन घर दैलोमा सांसदद्धय श्रेष्ठ र पौडेल (फोटोफिचर)

२९ मंसिर, रामेछाप ।  निर्वाचनमा विजयी भएपछि बाम गठबन्धनबाट रामेछापको प्रतिनिधिसभामा विजयी भएका श्यामकुमार श्रेष्ठ र प्रदेशसभा क्षेत्र नम्बर १ का सांसद एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल विजयीको खुसी साटन

एक महिनाभित्र ६ वटा एम्बुलेन्स वितरण गर्छुः कान्छराम

२७ मंसिर, रामेछाप । रामेछापको प्रतिनिधिसभाको निर्वाचनमा पराजित नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले एक महिनाभित्र ६ वटा एम्बुलेसन्स वितरण गर्ने बताएका छन् । उनले निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार