रामेछाप

माओवादीले घोषणा गर्यो उमाकुण्ड गाउँपालिकाको प्रमुखमा कालिकोटे

१६ वैशाख, रामेछाप । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले उमाकुण्ड गाउँपालिको प्रमुखमा मदनकुमार कालिकोटेलाई उठाउने घोषणा गरेको छ । जिल्ला पार्टीको कार्यालयको बैठकले

स्थानीय तहको निर्वाचनमा रामेछापमा एक हजार कर्मचारी खटिने

१५ वैशाख, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा गरी एक हजार कर्मचारी खटिने भएका छन् । १ लाख ३४ हजार

सुनापति गाउँपालिकाको प्रमुखमा मोक्तान, उपप्रमुखमा खडका

१५ वैशाख, रामेछाप । नेपाली काग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि रामेछापको सुनापति गाउँपालिकाबाट जितेन्द्र मोक्तानलाई प्रमुखमा उठाउने घोषणा गरेको छ । जिल्ला कार्य समितिको बैठकले

रामेछाप एमालेबाट उम्मेदवार भएका यस्ता छन गाउँपालिकाको प्रमुख र नगरपालिकाको मेयर

१४ वैशाख, रामेछाप । नेकपा एमालेले रामेछापको सात वटा स्थानीय तहमा गाउँपालिकाको प्रमुख र मेयरको टुंगो लगाएको छ । मन्थली नगरपालिकामा मेयरका उम्मेदवारका आकांक्षी धेरै भएपछि जिल्ला कमिटीले प्रदेश समितिमा

खाडाँदेवी गाउँपालिका–३ भिरपानीको विकास गर्ने यस्ता छन केसीको योजना

नेपाली कांग्रेसबाट रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानी वडा अध्यक्षका उम्मेदवार नेत्रबहादुर केसीले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । उनले वडाको विकासको लागि विगदेखि नै भूमिका खेल्दै आएको बताउदै आगामी

सुनापति गाउँपालिकाको प्रमुखमा माओवादीका जिल्ला इन्चार्ज लामा

१३ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्र सुनापति गाउँपालिकाको प्रमुखमा रामेछापका जिल्ला इन्चार्ज धावा लामालाई उठाउने घोषणा गरेको छ । जिल्ला कार्यालयको बैठकले लामालाई सर्वसम्मत सुनापति गाउँपालिको प्रमुखको उम्मेदवार बनाउने

माओवादीबाट दोरम्बा गाउँपालिकाको प्रमुखमा मोक्तान

१३ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले जिल्लाको दोरम्बा गाउँपालिकाको प्रमुखमा कमान मोक्तानलाई उठाउने निर्णय गरेको छ । माओवादी जिल्ला कार्यालयको बैठकले मोक्तानलाई दोरम्बा गाउँपालिकाको प्रमुखमा उठाउने निर्णय गरेको

रामेछाप नगरपालिकाको मेयरमा कांग्रेसद्धारा उम्मेदवारी घोषणा

१३ वैशाख, रामेछाप । नेपाली कांग्रेस रामेछापले जिल्लाका पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा मेयरको उम्मेदवार घोषणा गरेको छ । कांग्रेसले मेयरमा नरबहादुर मगरलाई उठाउने निर्णय गरेको हो । कांग्रेसले

खाडाँदेवी गाउँपालिकाको प्रमुखमा तामाङ,उप–प्रमुखमा श्रेष्ठ

१३ वैशाख, रामेछाप । नेकपा एमाले रामेछापले खाँडादेवी गाउँपालिकाबाट प्रमुखमा प्रेमबहादुर तामाङलाई उठाउने निर्णय गरेको छ । एमालेले उप–प्रमुखमा मखमली श्रेष्ठलाई उठाउने निर्णय गरेको हो । खाँडादेवी गाउँपालिकाबाट ज्ञानकुमार श्रेष्ठ,

लिखु गाउँपालिकाको प्रमुखमा कार्कीको उम्मेदवारी घोषणा

१३ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्रले लिखु गाउँपालिकाको प्रमुखमा धुव्र  कार्कीलाई उठाउने निर्णय गरेको छ । पार्टीको जिल्ला कार्यालयको बैठकले कार्कीलाई प्रमुखमा र उप–प्रमुखमा बन्दना श्रेष्ठ पौडेललाई उठाउने निर्णय गरेको