रामेछाप

निर्माण सम्पन्न नहुँदै बगायो सुनकोसीको पुल

७  वैशाख, रामेछाप । सुनकोसीमा निर्माण गरिएको अस्थायी पुल निर्माण सम्पन्न नहुँदै बाढीले बगाएको छ । रामेछाप जिल्लाको तीन गाउँपालिका र मन्थली नगरपालिका समेतका बासिन्दालाई आवातजावत गर्ने सहज हुने पुल

रामेछापलाई समृद्ध बनाउन युवा जुटनु पर्छः नेता ढुंगेल

६ वैशाख, रामेछाप । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रत्नहरि ढुंगेलले आगामी स्थानीय तहको निर्वाचनमा युवाहरु दुरुपयोग हुन नहुने बताएका छन् । उनले उद्योग धन्दा सञ्चालन गर्ने र देशलाई समृद्धि

रामेछापमा १ लाख ३४ हजार मतदाता, ९० मतदान स्थल १ सय ७० मतदान केन्द्र (सूचि सहित)

स्नेहा सिलवाल ५ वैशाख, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा रामेछाप जिल्लाको आठ स्थानीय तहबाट १ लाख ३४ हजार ६ सय २० जना मतदाता सहभागी हुने

रामेछापमा आचारसंहिता उल्लघनका ७ उजुरी

५ वैशाख, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले निर्वाचन आयोगले तोकेको आचारसंहिता उल्लघंन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी परेको छ । राजनीतिक

सुनापति गाउँपालिकाको प्रमुखमा प्रदिप योञ्जन उप–प्रमुखमा लामा

४ वैशाख, रामेछाप । नेकपा एमाले सुनापति गाउँपालिकाद्धारा गाउँपालिको प्रमुखमा प्रदिप योञ्जन र उप–प्रमुखमा पासाङ डोल्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गाउँपालिको प्रमुखमा राज कुमार मैनालीको नाम सिफारिस

रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा तोकियो १ सय ७० मतदान केन्द्र (सूचि सहित)

४ वैशाख, रामेछाप । आगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको लागि रामेछाप जिल्लाको ६ गाउँपालिका र २ नगरपालिकामा ९० वटा मतदान स्थल र १ सय ७० वटा मतदान

पहिलो पटक दमकल भित्रिएपछि रामेछापवासीमा खुसीयाली

३ वैशाख, रामेछाप । सुख्खाग्रस्त क्षेत्र रामेछाप जिल्लामा पहिलो पटक दमकल भित्रिएपछि रामेछापवासीमा खुसीयाली छाएको छ । आगलागीबाट हुन सक्ने जनधनको क्षति रोक्नको लागि मन्थली नगरपालिको पहलमा जिल्लामा पहिलो पटक

मन्थली नगरपालिकाको मेयरमा तारानारायण श्रेष्ठको उम्मेदवारी

३ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्रले मन्थली नगरपालिकाको मेयरमा तारानारायण श्रेष्ठलाई उठाउने निर्णय गरेको छ । मन्थली नगरपालिकाको बैठकले श्रेष्ठलाई सर्वसम्मत मेयरको उम्मेदवार बनाउने निर्णय भएको हो । २०६४

तीन जलविद्युत आयोजनामा सबै रामेछावासीलाई शेयरः उर्जा मन्त्री शर्मा

२ वैशाख, रामेछाप । उर्जा मन्त्री जनार्दन शर्माले रामेछापमा सञ्चालन हुने तीन जलविद्युत आयोजनामा सबै रामेछावासीलाई शेयर पाउने व्यवस्था मिलाउने बताएका छन् । उनले रामेछापवासीको जीवनस्तर उकास्नको लागि जिल्लामा सञ्चालन

एक सय ३१ खानेपानी आयोजनाको लागि १४ करोड ३९ लाख माग

३१ चैत्र, रामेछाप। जिल्ला दैवी प्रकोप उद्धार समिति रामेछापले भुकम्पको कारण पुननिार्मण गनुपर्ने १ सय ३१ वटा खानेपानीको योजना निर्माण गर्नको लागि १४ करोड ३९ लाख रुपैयाँ माग गरेको छ