रामेछाप

रामेछापको गाउँगाउँमा मतदाता शिक्षा कार्यकर्ता खटाइयो

२३ चैत्र, रामेछाप । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर रामेछाप जिल्लामा जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । मतदातालाई सुसुचित गराउने उदेश्यले पहिलो चरणमा ७५ जनालाई

रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा तोकिए निर्वाचन अधिकृत को–कहाँ ? नाम सहित

२३ चैत्र, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले रामेछापको ६ गाउँपालिका र २ नगरपालिकाको लागि निर्वाचन अधिकृत तोेकेको छ । निर्वाचन आयोगले रामेछाप

रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा माओवादीको उम्मेदवार को–को ?

२३ चैत्र, रामेछाप । रामेछाप जिल्लामा नेकपा माओवादी केन्द्रले चुनावी अभियानलाई तिब्रता दिएको छ । माओवादीले नगरपालिका, गाउँपालिका र वडाको भेलासँगै चुनावी अभियानलाई अगाडि बढाएको छ । भेलासँगै केही वडामा

रामेछापको ६ गाउँपालिकामा कार्यकारी अधिकृत जादै को–कहाँ ?

२१ चैत्र, रामेछाप । स्थानीय तह कार्यान्वयनमा आएसँगै रामेछापको ६ गाउँपालिकामा भोलीबाट कार्यकारी अधिकृतहरुले  गाउँपालिकाको जिम्मेवारी  सम्हाल्ने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यस अघि नै कार्यकारी

रामछापबाट म्यादी प्रहरीमा ६ सय जना छनोट

२१ चैत्र, रामेछाप । आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनको लागि रामेछाप जिल्लाबाट म्यादी प्रहरीको लागि ६ सय जना छनोट भएका छन् । रामेछाप जिल्लाबाट म्यादी प्रहरीको लागि ८

रामेछापमा १ सय ७५ वटा मतदान केन्द्र हुने

२० चैत्र, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा रामेछाप जिल्लाको ६ गाउँपालिका र २ नगरपालिकामा ९० मतदानस्थलका साथै १ सय ७५ वटा मतदान केन्द्र हुने भएको

रामेछापमा चुनावी सभा गर्न प्रशासनलाई ४८ घण्टा अगाडि नै जानकारी गराउनु पर्ने

२० चैत्र, रामेछाप । रामेछाप जिल्लामा राजनीतिक दलहरुले चुनावी कार्यक्रम सञ्चालन गर्नु अघि ४८ घण्टा अघि नै जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिनुपर्ने भएको छ । आगामी वैशाख ३१ गते हुने

दोलखामा हावाहुरी,रामेछापभरी बिद्युत अबरुद्ध

२० चैत्र, रामेछाप । हावाहुरीले गर्दा रामेछाप जिल्लाभर बिद्युत सेवा अवरुद्ध भएको छ । शनिवार साँझ आएको हावाहुरीको कारण सिन्धुपाल्चोक र दोलखामा विद्युतको तारमा रुखले तार छोएपछि विद्युत अवरुद्ध भएको

रामेछापमा चट्याङ लागेर यस्मालीको मृत्यु

२० चैत्र, रामेछाप । रामेछापको सुनापति गाउँपालिका ५ को डासेमा चट्याङ लागेर एक जनानको मृत्यु भएको छ । शनिवार साँझ घरमा बसेको अवस्थामा डासेसी १९ बर्षिय सर्मिला  यस्मालीको मृत्यु भएको

रामेछापको ६ गाउँपालिका २ नगरपालिकामा कांग्रेसका उम्मेदवार को–को ?

२० चैत्र, रामेछाप । रामेछाप जिल्लामा स्थानीय तहको चुनावी माहोल बढेको छ । रामेछापमा मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नगरपालिका, गाउँपालिकादेखि वडा वडासम्म उम्मेदवार छनोटको