रामेछाप

दोरम्बा गाउँपालिकामा माओवादीले दर्ता गरायो उम्मेदवारी

१९ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्रले रामेछापको दोरम्बा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित वडा अध्यक्षको उम्मेदवारी दर्ता गराएको छ । माओवादीले दोरम्बा गाउँपालिको अध्यक्षमा कमानसिंह मोक्तान र उपाध्यक्षमा कृशला

मन्थली नगरपालिकामा रमेश बस्नेत नगर प्रमुखको उम्मेदवार, यस्ता छन वडा अध्यक्ष र सदस्यहरु (सूचि सहित)

१९ वैशाख, रामेछाप । नेकपा एमालेले रामेछापको मन्थली गरपालिकाको नगर प्रमुखमा रमेश बस्नेतलाई उठाउने निर्णय गरेको छ । एमालले आज नै उम्मेदवारको टुंगो लगाएर निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएको छ

सुनापति गाउँपालिकामा माओवादीद्धारा उम्मेदवारी दर्ता

१९ वैशाख, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले रामेछापको सुनापति गाउँपालिकामा उम्मेदवारी दर्ता गराएको छ । माओवादीले सुनापति गाउँपालिकाको अध्यक्षमा रामेछापका जिल्ला

रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा आज उम्मेदवारी दर्ता, तीन पार्टीको मात्र १ हजार उम्मेदवार

१९ वैशाख, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा आज उम्मेदवारी दर्ता हुँदैछ । स्थानीय तहको निर्वाचनको लागि जिल्ला निर्वाचन

मन्थलीमा कांग्रेसका उम्मेदवार परिवर्तन, भट्टराईले उम्मेदवार फिर्ता लिए श्रेष्ठ मेयरको उम्मेदवार

१९ वैशाख, रामेछाप । नेपाली कांग्रेस रामेछापले अन्तिम समयमा आएर मन्थली नगरपालिकाको मेयरको उम्मेदवार परिवर्तन गरेको छ । यसअघि बसकेको कांग्रेसको बैठकले मन्थली नगरपालिकाको मेयरमा युवराज भट्टराईलाई उठाउने घोषणा गरेको

उम्मेदवारको टुगो नलाग्दै रमेश बस्नेतलाई बधाईको ओइरो

१७ वैशाख, रामेछाप । नेकपा एमाले रामेछापले मन्थली नगरपालिको मेयरको उम्मेदवार कसलाई बनाउने टुंगो लगाएको छैन् । निर्वाचनको कार्यतालिका अनुसार भोली ११ बजेदखि उम्मेदवारको मनोनयत दर्ता गर्ने कार्यक्रम रहेका छ

 माओवादीबाट दोरम्बा गाउँपालिका– ६ को वडा अध्यक्षमा गजुरेल

१७ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्रले रामेछापको दारेम्बा गाउँपालिका–६ को वडा अध्यक्षमा अम्बिका प्रसाद गजुरेल ‘अनुप’लाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य समेत रहेका गजुरेललाई

रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा कांग्रेसले टुंगो लगायो उम्मेदवार को–कहाँ ? (सूची सहित)

१७ वैशाख, रामेछाप । रामेछाप कांग्रेसले वैशाख ३१ गते हुने स्थानी तहको निर्वाचनको लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । कांग्रेसले रामेछापको ६ गाउँपालिका प्रमुख, उपप्रमुख र २ नगरपालिकाका मेयर र

रामेछाप नगरपालिकामा रत्न नेवारको सम्भावना बलियो

१७ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्रले रामेछापको ५ गाउँपालिका र १ नगरपालिकामा प्रमुख र मेयरको टुंगो लगाए पनि खाँडादेवी गाउँपालिकाको प्रमख र रामेछाप नगरपालिको मेयरको उम्मेदवार टुंगो लगाउन सकेको

मतदाता परिचय पत्र लिन अनिवार्य रुपमा नागरिकता चाहिने

१६ वैशाख, रामेछाप । रामेछाप जिल्लामा रहेका १ लाख ३४ हजार ६ सय २० जना मतदाताले आफ्नो परिचय पत्र लिन अनिवार्य रुपमा नागरिकता देखाउनु पर्ने भएको छ । जिल्ला निर्वाचन