रामेछाप

रामेछापमा चुनावी सभा गर्न प्रशासनलाई ४८ घण्टा अगाडि नै जानकारी गराउनु पर्ने

२० चैत्र, रामेछाप । रामेछाप जिल्लामा राजनीतिक दलहरुले चुनावी कार्यक्रम सञ्चालन गर्नु अघि ४८ घण्टा अघि नै जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिनुपर्ने भएको छ । आगामी वैशाख ३१ गते हुने

दोलखामा हावाहुरी,रामेछापभरी बिद्युत अबरुद्ध

२० चैत्र, रामेछाप । हावाहुरीले गर्दा रामेछाप जिल्लाभर बिद्युत सेवा अवरुद्ध भएको छ । शनिवार साँझ आएको हावाहुरीको कारण सिन्धुपाल्चोक र दोलखामा विद्युतको तारमा रुखले तार छोएपछि विद्युत अवरुद्ध भएको

रामेछापमा चट्याङ लागेर यस्मालीको मृत्यु

२० चैत्र, रामेछाप । रामेछापको सुनापति गाउँपालिका ५ को डासेमा चट्याङ लागेर एक जनानको मृत्यु भएको छ । शनिवार साँझ घरमा बसेको अवस्थामा डासेसी १९ बर्षिय सर्मिला  यस्मालीको मृत्यु भएको

रामेछापको ६ गाउँपालिका २ नगरपालिकामा कांग्रेसका उम्मेदवार को–को ?

२० चैत्र, रामेछाप । रामेछाप जिल्लामा स्थानीय तहको चुनावी माहोल बढेको छ । रामेछापमा मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नगरपालिका, गाउँपालिकादेखि वडा वडासम्म उम्मेदवार छनोटको

रामेछापको सुनापति गाउँपालिकामा जित्ने माओवादीको दावी

१९ चैत्र, काठमाडौं । नेकपा माओवादीका नेता गिरिराजमणि पोखरेलले स्थानीय तहको निर्वाचनमा माओवादीको जित सुनिश्चित भएको बताए । उनले संघीयता माओवादीको नीति भएको बताउदै चुनाव पनि माओवादीले जित्ने दावी बताएका

सुनापति गाउँपालिका–४ को अध्यक्षमा खड्काको उम्मेदवारी

१९ चैत्र, रामेछाप । सुनापति गाउँपालिका वडा नम्बर ४मा नेपाली कांग्रेसले तर्फबाट दिपेन्द्र खड्कालाई अध्यक्षको उम्मेदवार बनाएको छ । सुनापति गाउँपालिका वडा नम्बर ४ को भेलाले खड्कालाई निविरोध अध्यक्षको उम्मेदवार

रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा एमालेबाट को–को बन्दै छन उम्मदेवार ?

१८ चैत्र, रामेछाप । रामेछापको ६ गाउँपालिकाका प्रमुख र २ नगरापलिकाका मेयर को होला भन्ने चासो रामेछापमा निकै बढेको छ । रामेछापमा चुनावी सगर्मीसँगै उम्मेदवार को हुने बहस पनि चुलिएको

सुनापति गाउँपालिकाको वडा नम्बर ५ को अध्यक्षमा खड्काको उम्मेदवारी

१८ चैत्र, रामेछाप । आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनको लागि रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसको तर्फबाट जनक कुमार खड्कालाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ

रामेछापको पकरवासमा रामहरि ढुंगेललाई यसरी सम्झियो

१५ चैत्र, रामेछाप । नेपाली कांग्रेसका नेता एवं पूर्व कृषि सहायकमन्त्री रामहरि ढुंगेललेको निधले रामेछापलाई ठूलो क्षति भएको नेताहरुले बताएका छन् । ढुंगेलको १३ औँ दिनको पुण्यतिथिको अवसरमा जन्मस्थान रामेछापको

 रामेछापमा एमालेले तोक्यो ६ गाउँपालिका र २ नगरपालिको इन्चार्ज (हेर्नुहोस सूची सहित)

१४ चैत्र, रामेछाप । नेकपा एमाले रामेछापले स्थानीय तहको संरचना अनुसार २ नगरपालिका र ६ गाउँपालिकामा इन्चार्ज, संयोजक र सह–संयोजक तोकेको छ । नयाँ संरचना अनुसार ६४ वटा वडा भेला