मुख्य समाचार

गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आलेमाथि प्रहरीले इन्काउन्टर गरेको छ । बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ  । बिहान

किन भयो रामेछापका डिएसपी कुमोद ढुंगेलको सरुवा ?

९ फागुन, रामेछाप । रामेछाप जिल्लामा गुण्डागर्दी नियन्त्रण गर्न प्रभावकारी भूमिका खेलेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डीएसपी) कुमोद ढुंगेलेको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयलेले ढुंगेललाई  रुपन्देहीमा काजगमा

को–को बन्दैछन माओवादी केन्द्रबाट मन्त्री ?

८ फागुन, काठमाडौं । माओवादी केन्द्रले पार्टी एकताको निर्णयसँगै नयाँ सरकारमा मन्त्री पठाउने तयारी गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा पठाउने मन्त्रीहरुको बारेमा आन्तरिक गृहकार्य गरेका छन् ।

एमाले र माओवादीबीच पार्टी एकता, भयो सातबुँदे सहमति

७ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेर

संघीय संसद्को प्रथम अधिवेशन आह्वान

७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा यही फागुन २१ गते सोमबार संघीय संसद्को अधिवेशन आह्वान गरेकी छिन् । नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपति

हेटौडाबाट प्रदेश राजधानी सर्ने,अब भक्तपुर वा काभ्रे प्रदेशको राजधानी 

४ फागुन, भक्तपुर । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नम्बर  ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले माग गरेका छन् । काम चलाउ सरकारले जनताको भावना

दुई बर्षभित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय

३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् ।बिहीबार पदभार ग्रहण गर्दै उनले २ वर्षभित्र गाउँपालिका र नगरपालिकामा

दोस्रो पटक प्रधानमन्त्री भएका को हुन ओली ?

३ फागुन, काठमाडौं । नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली मुलुकमा दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको छ । समृद्धि र स्थिरताको

सुनकोशी सम्पदा कला यात्रा (फोटोफिचर)

२९ माघ, सिन्धुली । धरणीधर स्मृति पुस्तकालयद्वारा आयोजित पाँच दिने ‘सुनकोशी सम्पदा कला साहित्य यात्रा २०७४’ सम्पन्न भएको छ । सम्पदा कला यात्राका क्रममा तयार पारिएका २४ कलाकृति सित्तलपाटी खाल्टेस्थित

भुकम्प पीडितले पाउने तीन लाख निब्याजी ऋण यस कारण रोकियो

२८ माघ,काठमाडौं । । सरकारले भूकम्पलगत्तै अनुदान बाहेक आवश्यकता अनुसार घर पुनःनिर्माणका लागि दुई प्रकारका ऋण दिने घोषणा सरकारले गरेको थियो । बन्दै गरेको घर धितोमा राखी तीन लाखसम्म निब्र्याजी