मुख्य समाचार

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्, यस्तो छ कार्यविभाजन

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो

नयाँ मन्त्रीले लिए शपथ, को–को भए मन्त्री ?

३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छनु । मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय

यी हुन आज सपथ लिन लागेका मन्त्रीहरु (नामसहित)

३ माघ, काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच भएको सहमति अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। नवनियुक्त मन्त्रीहरूले मंगलबार दिउँसो १ बजे सपथ लिने

मन्त्रालय भागवण्डा टुंगियो, भोलि १ बजे नयाँ मन्त्रीको सपथ

२ माघ, काठमाडौँ । सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । योसँग भोलि १ बजे नयाँ मन्त्रीहरुको सपथ हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको

पोखरामा इति एयरलाइन्स विमान दुर्घटनाः चालक दलसहित ७२ जनाकै मृत्यु

१ माघ, काठमाडौँ । पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोचमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६८ जना यात्रु र चार जना चालक दलका सदस्यको मृत्यु भएको छ । नेपाल नागरिक

संसदमा प्रचण्डलाई ‘प्रचण्ड’ बहुमत, यस्तो छ संसदमा प्रचण्डको सम्बोधन (पूर्णपाठसहित)

२६ पुस, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्तैसर्तको भारी बोकेर प्रतिनिधिसभाबाट अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा मंगलबार भएको मतदानमा २७५

यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठसहित)

२५ पुस, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नागरिकको दैनिक जनजीवनलाई सम्बोधन गर्नको लागि न्यूनम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सरकार गठन भएको झण्डै १५ दिनपछि सरकारले विश्वासको

खुमलटारमा प्रचण्ड–ओली भेटवार्ता सुरु, माधव नेपाल जादै

१३ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको निजी निवास खुमटारमा

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले सम्हाले कार्यभार (फोटोफिचर)

११ पुस, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको शपथ लिएसँगै आज साँझ सिंहदरवारमा कार्यकार सम्हालेका छन् । पदभार ग्रहण गर्दै प्रचण्डले सुशासन, सेवा प्रवाह र विकास

प्रचण्डले लिए शपथ, आठ सदस्यीय मन्त्रिपरिषद विस्तार

११ पुस, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएसँगैआठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने