मुख्य समाचार

यी हुन प्रदेश नम्बर ३ बाट समानुपातिकबाट सांसद बन्नेहरु (सूचीसहित)

९ पुस, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको सिट बाँडफाँड गरेसँगै राजनीतिक दलहरुको तर्फबाट प्रदेश नम्बर ३ बाट सांसद बन्नेहरुको सूची सार्वजनिक भएको छ । ४४ सिट समानुपातिक सिट रहेको

प्रदेश सभाको समानुपातिक सिट बाँडफाँटः कुन प्रदेशमा कसले कति सिट पाए ? (सूचीसहित)

७ पुस, काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । प्रदेश १ मा एमालेले १५, कांग्रेसले १३ र माओवादीले ५ सिट पाएका छन् । त्यस्तै संघीय

माओवादीको समानुपातिक कोटाबाट को–को बन्दैछन् सांसद ? (१७ जनाकै नामसहित)

७ पुस, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ क्षेत्रमा जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १७ सिट जित्ने भएको छ । प्रत्यक्षमा दोस्रो दल बने पनि समानुपातिकमा भने माओवादीले कम भोट पाएका

ढुक्क हुनुहोस लोडसेडिङ हुन दिदैनौः कुलमान घिसिङ

६ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि हातलमा पुनः लोडसेडिङ नहुने विश्वास दिलाएका छन् । पुनः लोडसेडिङ हुने गलत समाचारको पछि नलाग्न आग्रह गर्दै

अब विद्यार्थीहरुलाई किताब हेरेरै परीक्षा दिने व्यवस्था !

५ पुस, काठमाडौं । निजी र सार्वजनिक विद्यालयको शैक्षिक स्तर समान बनाउन बर्षमा दुई पटक मुल्याङ्कन गर्ने व्यवस्था गर्न उच्च स्तरीय शिक्षा आयोगले गठन गरेको विज्ञ समूहले सुझाव दिएको छ

किन नापिदै छ सगरमाथाको उचाइ ?

५ पुस, काठमाडौं । विश्वको सबै भन्दा अग्लो सगरमाथाको उचाइ नापिने भएको छ । नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको हो । यसभन्दा पहिले

सरकारले फेरि बढायो पेट्रोलिय पदार्थको भाउ

४ पुस, काठमाडौं । सरकारले एक साता नवित्दै पुनः पेट्रोलिय पदार्थको मृल्यबुद्धि गरेको छ । नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो

नवनिर्मित विद्यालय भवनको साचो हस्तान्तरण

४ पुस, काभ्रे । भुकम्पको कारण भत्किएको काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ नौविसे महादेवस्थानस्थित कालिदेवी आधारभूत विद्यालयको भवन निर्माण कार्य सम्पन्न भएको छ । स्वच्छद/खानी जेभीले निर्माण गरेको सो विद्यालय भवनको

रामेछापका पूर्व सिडियो पौडेलले पाए ‘इन्टिग्रिटी आइडल २०१७’ को उपाधी

३ पुस, काठमाडौं । सन् २०१७ को ‘इन्टिग्रिटी आइडल’को उपाधी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले प्राप्त गरेका छन् । रामेछापका पूर्व प्रमुख जिल्ला अधिकारी समेत रहेका पौडेलले सोमवार

मिर्गाैला, क्यान्सर र स्पाइनलका बिरामीलाई मासिक पाँच हजार

२ पुस, काठमाडौं । मिर्गौला रोगको डायलासिस, क्यान्सर रोगी र स्पाइनल कर्ड इन्जुरी भएका बिरामीलाई स्वास्थ्य मन्त्रालयले मासिक पाँच हजार रुपैयाँ भत्ता दिने प्रस्ताव अघि सारेको छ । स्वास्थ्य मन्त्रालयले