मुख्य समाचार

प्रचण्डले हस्ताक्षर गर्ने बेलामा नयाँ सूचना आयोः मन्त्री श्रेष्ठ

३१ असोज,काठमाडौं । विना विभागीय राज्य मन्त्री श्याम कुमार श्रेष्ठले निर्वाचनको मिति सार्ने षडयन्त्रको सूचना आएपछि आफूहरु सरकारबाट नहटेको बताएका छन् । उनले सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय लिनको लागि

कुलमान घिसिङको कमालः अब नेपालमा विद्युतबाटै गाडी गुडने

३० असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब विद्युतीय सवारी साधन भित्र्याउनको लािग चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको योजना अनुसार चार्जिङ

अनुदान लिएर भुकम्प पीडितले छिमेकी जिल्लामा घर बनाउने पाउने

३० असोज, काठमाडौं । भुकम्प प्रभावित जिल्लाका भुकम्प पीडितहरुले सीमा जोडिएको जिल्लामा अनुदान लिएर घर बनाउन पाउने भएका छन् ।भूकम्पबाट प्रभावित निजी आवास पुनः निर्माण अनुदान वितरण कार्यविधि (पहिलो संशोधन)

तपाईंको निर्वाचन क्षेत्र कहाँ हो ? हेर्नुहोस (नक्साको सूचीसहित)

काठमाडौ , ३० असोज । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशको नयाँ क्षेत्रअनुसारको नक्सा सार्वजनिक गरेको छ । आयोगले आज आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि छुट्याइएका सातवटै प्रदेशका

५५ दलले निर्वाचन अयोगमा बुझाए समानुपातिक तर्फको बन्दसूची

२९ असोज, काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ५५ पुगेको छ । निर्वाचन आयोगका अनुसार, विवेकशील साझा पार्टी,

विपद् व्यवस्थापन राहत कोष स्थापना गछौःअध्यक्ष थिङ

२७ असोज, काठमाडौं । हिलेदेवी–काठमाडौं जन सम्पर्क मञ्चले रामेछाप सुनापति गाउँपालिका–३ हिलेदेवीका जनतालाई विपद्को समयमा सहयोगार्थ दिपावलीको अवसरमा देउसी भैलोको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । शुक्रवार काठमाडौंमा बसेको

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री नियुक्त

२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । मन्त्रालय भने तोकिएको छैन ।

डा. गोविन्द केसीको आग्रह संसदलाई बन्धन नबनाई विधेयक पारित होस

२६ असोज, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले सरकारले ल्याएको संशोधनसहित चिकित्सा शिक्षा विधेयक पास गर्न आहृवान गरेका छन् ।सरकारले डा. केसीको माग सम्बोधन गर्ने गरी संशोधन दर्ता गराएको

रामेछाप माओवादी केन्द्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको लागि २७ जना उम्मेदवार सिफारिस

२४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि २७ जना सम्भावित उम्मेदवारको सिफारिस गरेको छ । जिल्ला सचिवालय समितको बैठकले अनुमोदन गरेको नाम अनुसार आज जिल्ला

उम्मेदवार छान्न कांग्रेसले बनायो संसदीय समिति

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा सदस्यको उम्मेदवार छनोटका लागि संसदीय समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको