मुख्य समाचार

रामेछाप–काठमाडौं पत्रकार समाजले कुलमान घिसिङसँग अन्तरक्रिया गर्दै

२४ असार, काठमाडौं । रामेछापमा जलविद्युतको सम्भावना र चुनौतीको विषयमा रामेछाप–काठमाडौं पत्रकार समाजले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसँग अन्तरक्रिया गर्ने भएको छ । रामेछापमा नदी खोलाबाट उत्पादन हुने जलविद्युत

रामेछापबाट २ हजार मेगावाट जलविद्युत !

२३ असार, काठमाडौं । रामेछामा जलविद्युतको सम्भवना र चुनौतीको बारेमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग अन्तरक्रिया कार्यक्रम हुने भएको छ । रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको नेपालमा जलविद्युतको

२ सय ५६ स्थानीय तहमा कसले कहाँ जित्यो ? (सूचिसहित)

१९ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये २ सय ५६ तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म ३५ मध्ये २०

कुलमानको नयाँ योजनाःरामेछापको खिम्ती खोला थुनेर एक हजार मेगावाट जलविद्युत

१५ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछाप र दोलखाको सिमाना भएर बग्ने खिम्ती खोलालाई थुनेर एक हजार मेगावाटको जलाशययुक्त जलविद्युत निर्माण गर्ने योजना अगाडि सारेका

दोस्रो चरणको निर्वाचनमा ७०.५ प्रतिशत मत खस्यो

१४ असार, काठमाडौं । प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका मतदाताहरुले वर्षाका बावजुत उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन् । निर्वाचन आयोगका अनुसार ७०.५ प्रतिशत मत

पाँच बर्षपछि डिल्लीमाया तामाङले न्याय पाइन, स्यावास डिएसपी ढुङगेल !

१२ असार, काठमाडौं । रामेछापको लिखु गाउँपालिका–२ सैपु सिसन्धुकी सुन्तली तामाङको बलात्कारपछि हत्या गर्ने श्याम राउतलाई प्रहरीले पाँच बर्षपछि पक्राउ गरेको छ । चौध वर्षीया बालिका तामाङलाई बलात्कारपछि हत्या गरी

वैदेशिक रोजगार मञ्चको अध्यक्षमा घिमिरे

८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायिक गणतान्त्रिक मञ्चको केन्द्रीय अध्यक्षमा भुवनविक्रम घिमिरे चयन भएका छन् । लामो समयदेखि वैदेशिक रोजगार व्यवसायमा संलग्न रहदै आएका रामेछाप

पुनर्निर्माण प्राधिकरणबाट भुकम्प प्रभावित गाउँपालिकालाई गुनासो व्यवस्थापन गर्ने अधिकार प्रदान

८ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ संरचना गठन भएसंँगै गाँउपालिकालाई पुनर्निर्माण सम्बन्धी गुनासो व्यवस्थापन गर्ने अधिकार दिएको छ । प्राधिकरणको कार्यकारी समितिको वैठकको निर्णय अनुसार बिहिवार देखि प्राधिकरणले

रामेछापका १ सय ६५ जना भुकम्प पीडितले पाए टयाक्सी (सूचिसहित)

७ असार, काठमाडौं । भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितको पन्ध्र सय थान ट्याक्सीको नम्बर प्लेट वितरण सुरु गरिएको छ । बुधबारबाट सुरु भएको गोलाप्रथा अन्तर्गत रामेछापका १ सय ६५ जना

रामेछाप निवासी पूर्वमन्त्री ढुङगेलेको निधन

६ असार, काठमाडौं । रामेछाप निवास पूर्वमन्त्री इन्द्रप्रसाद ढुङगेलेको ८३ बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यासरबाट पीडित ढुङगेलको सोमवार राती साढे दस बजे राजधानीको ओम अस्पतालमा