मुख्य समाचार

पुष्पलालको जन्मस्थल रामेछापमा हरित शहर बन्ने

७ वैशाख, काठमाडौं । सरकारले नेपाली राजनीतिका शिखर पुरुषहरु विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको पुख्र्यौली घरहरु अव हरियाली पार्क र संग्राहलयमा विकसित हुने भएका छन् । सहरी विकास मन्त्री अर्जुननरसिंह

१२ सय र ५५० मेगावाटको सुनकोशी जलविद्युतको काम अगाडि बढ्यो,रामेछापवासीलाई ५ प्रतिशत सेयर

७ वैशाख, काठमाडौं । सरकारले बहुप्रतिक्षित १२०० मेगावाटको जलासययुक्त सुनकोशी तेस्रो आयोजना अगाडि बढाउने भएको छ। सुरुमा ५३६ मेगावटको प्रारम्भिक अध्ययन गरिएको यो आयोजना पछि क्षमता बढाएर १२ सय मेगावाट

निर्वाचन आयोगद्वारा नयाँ मतदाता नामावली सार्वजनिक, हेर्नुहोस तपाइँको नाम छ कि छैन ?

४ वैशाख, काठमाडौं । निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनअघि विशेष सुरक्षासहितको नयाँ मतदाता परिचयपत्र वितरण गर्दैछ।निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । फागुन ९

रामेछापको लिखुमा १ सय ५७ मेगावाट आयोजना सञ्चालमा

२ वैशाख, काठमाडौं । निजी क्षेत्रको एमभी दुगड ग्रुपले १ सय ५७ मेगावाट क्षमताको लिखु जलविद्युत आयोजना निर्माण थालेको छ । निजी क्षेत्रले बनाउन लागेको यो सबैभन्दा ठूलो जलविद्युत आयोजना

नगरपालिका र गाउँपालिका अध्यक्ष र उपाध्यक्षले कति खर्च गर्न पाउँछन् ? सूचीसहित

२८ चैत्र, काठमाडौं । देशभर स्थानीय तहको निर्वाचनको अभियान सुरु भएको छ । राजनीतिक दलहरुभित्र नगरपालिका गाउँपालिका र वडा अध्यक्षमा कसलाई उम्मेदवार बनाउने गृहकार्यमा छन् । सबै पार्टीमा उम्मेदवार बन्ने

लगानीकर्तालाई जलविद्युतमा क्षेत्रमा लगानी गर्न मन्त्री शर्माको आग्रह

२६ चैत्र, काठमाडौं । उर्जा मन्त्री जनार्दन शर्माले लगानीकर्तालाई  नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । उनले नेपालमा उद्योग क्षेत्रमा राम्रो सम्भावना भएकाले जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी

उर्जा मन्त्री शर्माको नेतृत्वमा पाँच सदस्य टोली मलेशिया जादै

२५ चैत्र, काठमाडौं । उर्जा मन्त्री जनार्दन शर्मा सहित नेकपा माओवादी केन्द्रका पाँच सदस्य टोली मलेशिया जाने भएको छ । नेपाली जनप्रगतिशील मञ्च मलेशियाको अधिवेशनमा सहभागी हुने मन्त्री सहितको टोली

विद्युत चुहावट रोक्न मन्त्री शर्मा र कुलमान घिसिङको सक्रियता

२५ चैत्र, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट रोक्न आम उपभोक्ताहरुलाई जनचेतना फैलाउने उदेश्यले उर्जा मन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ अभियानमा जुटेका छन्

पूर्व राज्य मन्त्री ढुंगेल अस्पताल भर्ना

२४ चैत्र, काठमाडौं । राप्रपाका नेता एवं पूर्व विज्ञान तथा प्रविधि राज्य मन्त्री ईन्द्रप्रसाद ढुंगेल अस्वस्थ्य भएर अस्पताल भर्ना भएका छन् । ८३ बर्षिय ढुंगेलको फोक्सोमा क्यान्सर भएपछि टिचिङ अस्पताल

लोडसेडिङ समाप्त भएको कुलमान घिसिङको घोषणा

२२ चैत्र, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ समाप्त भएको घोषणा गरेका छन् । उनले वैशाखदेखि उद्योग क्षेत्रमा समेत २४ घण्टा बिजुली दिने बताएका हुन् ।