मुख्य समाचार

लोकमानको ठाउँमा दिप बस्न्यात सिफरिस

१९ वैशाख, काठमाडौं । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा दीप बस्न्यातलाई सिफारिस गरेको छ । मंगलबार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप

एमालेले १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने ( घोषण पत्रको पूर्ण पाठ सहित)

१७ वैशाख, काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको लागि घोषण पत्र सार्वजनिक गरेको छ । एमालेले दस बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्नेदेखि दस बर्षमा नेपालीको प्रतिव्यक्ति आए

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

१७ वैशाख, काठमाडौं । सत्तारुढ दल राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । प्रधानन्यायाशीसमाथि कांग्रेस र माओवादीले महअभियोग प्रस्ताव दर्ता गरेपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकारबाट फिर्ता

गृहमन्त्री विमलेन्द्र निधिले दिए राजिनामा (विज्ञप्ती सहित)

१७ वैशाख, काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमाप्रति असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएका हुन् । मन्त्री निधिले महाअभियोग प्रस्तावबारे

कार्यवहाक प्रधानन्यायाशीश गोपाल पराजुली

१७ वैशाख,काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की महाअभियोग लागेर निलम्बनमा परेलगत्तै न्यायाधीश गोपाल पराजुलीले कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेका छन् । पराजुलीले सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीशको आधारमा कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेका हुन्

प्रधानन्यायधीश सुशीला कार्कीविरूद्ध महाभियोग प्रस्ताव दर्ता

१७ वैशाख, काठमाडौं । प्रधानन्यायधीश सुशीला कार्कीविरूद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । व्यवस्थापिका संसद सचिवालयमा पप्रधानन्यायधीशको विरुद्ध प्रस्ताव दर्ता गराइएको हो । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी

यस्तो छ नेपाली कांग्रेसको घोषणा पत्र (पूर्ण पाठ सहित)

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि बनाएको घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेसले पूर्वाधार विकासका महत्वाकांक्षी योजनाहरु अघि सारेको छ । कांग्रेसले विशेष पहिचानसहित स्मार्ट

यस्तो बन्यो रामेछाप जिल्लामा मतपत्रको ढांचा (हेर्नुहोस मतपत्र सहित)

१२ वैशाख, काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मतपत्रका ढांचा सार्वजनिक गरेको छ । त्यसैगरी रामेछाप जिल्लामा पनि मतपत्रको ढांचा सार्वजनिक गरेको छ ।

सरकारले जेठ १५ मा नै बजेट ल्याउन पाउछः निर्वाचन आयोग

११ वैशाख, काठमाडौं । निर्वाचन आयोगले जेठ १५ मा नै सरकारले बजेट ल्याउन पाउने बताएको छ । संविधान अनुसार बजेट ल्याउन निर्वाचन आचारसंहिताले नरोक्ने बताएको हो । सरकारले जेठ ३१

दुई चरणमा निर्वाचन गर्ने सरकार र मोर्चाबीच सहमति

९ वैशाख, काठमाडौं । आगामी स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति भएको छ । सरकार र मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जनमा सहमति जुटाएर दुई चरणमा निर्वाचनमा जाने सहमति