मुख्य समाचार

रामेछापमा ८ स्थानीय तहको बनाउने आयोगको निर्णय

१० पुस, काठमाडौं । स्थानीय तह पुनर्संरचनाको लागि रामेछाप जिल्ला प्राविधिक सिफारिस समितिले सिफारिस गरे अनुसार आठ वटा स्थानीय तह बनाउने निर्णय गरेको छ । रामेछापमा ८ स्थानीय तह बनाउने

कुलमान घिसिङले गरे ८० मेगावाट बिजुली ल्याउने सम्झौता

८ पुस, काठमाडौं । उपत्यकालाई मात्र नभई सिंगो देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियानमा लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ८० मेगावाट विजुली खरिद सम्झौतामा हस्ताक्षर गरेका छन् ।

राप्रपाको सहायक–महामन्त्रीमा लालध्वज लामा

४ पुस, काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच एकीकरणपछि बनेको राप्रपाको सहायक–महामन्त्रीमा लालध्वज लामा चयन भएका छन् । पार्टीको बैठकले लामालाई सह–महामन्त्रीमा चयन गरेको हो । पार्टी एकीकरण हुनु अघि

रामेछाप क्षेत्र नम्बर २ मा ३ करोडका यस्ता छन विकासका योजना

४ पुस, रामेछाप। सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत रामेछाप जिल्लाको २ नम्बर निर्वाचन क्षेत्रको लागि आएको तीन करोड रुपैयाँ सडक निर्माण र विद्यालय भवनमा बजेट विनियोजन गरिएको छ

सुनकोसी नदीमा जीप खस्दा ७ को मृत्यु

३ पुस, सिन्धुली। सिन्धुलीको रत्नावती गाविस– ३ घाटपाखाबाट सुनकोसी नदीमा स्कार्पियो जीप खस्दा सात जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी जिल्ला सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ५० वर्षीय साङदोर्जे शेर्पा, फुल्पिङकट्टी–७

कुलमान घिसिङको समर्थनमा राजधानीमा खुसीयाली जुलस

२ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा राजधानीमा भव्य खुसीयाली जुलुस निकालिएको छ । प्राधिकरणको प्रमुखमा घिसिङ आएपछि उपत्यकामा लोडसेडिङ हटाएको भन्दै सर्वसाधारणहरुले राजधानीमा

प्रधानमन्त्री प्रचण्ड जब केबुलकार चढेर चन्द्रागिरी पुगेपछि…..

३० मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको लगानीमा चन्द्रागिरीमा सञ्चालनमा आएको केबुलकार विकासको नमूना भएको बताएका छन् । उनले सरकार र नीजि क्षेत्रको सहकार्यमा मात्रै आर्थिक विकासले

कक्षा ११ को परीक्षाफल सार्बजनिक

३० मंसिर, काठमाडौं । कक्षा एघारको परीक्षामा ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझ परीक्षाफल सार्बजनिक गरेको छ । र, नतिजा अनुसार १

पुनर्निर्माणको पुँजीगत खर्च २ प्रतिशत

३० मंसिर, काठमाडौं । चालू आर्थिक बर्षमा पुनर्निर्माणका लागि छुट्याइएको पुँजीगत बजेट अहिलेसम्म २ प्रतिशत पनि खर्च हुन सकेको छैन ।पुनर्निर्माणको पुँजीगत बजेटतर्फ छुट्याइएको ३२ अर्व २२ करोड रुपैयाँमध्ये अहिलेसम्म

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति तीन तोला सुन एक कठ्ठा जमिन

२९ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति सार्वजनिक भएको छ । प्रचण्डले मन्त्रिपरिषदको कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला