मुख्य समाचार

जेठको पहिलो हप्ता निर्वाचनः डा.यादव

४ माघ,काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन कानूनहरु दिए जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन् । अब चैत्रमा

उद्योग क्षेत्रको अवलोकन गर्न सांसद श्रेष्ठ थाइल्याण्ड प्रस्थान

२ माघ, काठमाडौं । व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भिष्मराज आङददेम्बे, सदस्यद्धय सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’, दिपक कार्की सहितको टोली उद्योग क्षेत्रको अध्ययन र अवलोकनको

स्वर्ण पदक विजेता भावना सुनुवार सम्मानित

१ माघ, काठमाडौं । विराटनगरमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतिगोगितमा स्क्वास खेलतर्फ स्वर्ण पदक जित्न सफल भावना सुनुवार सम्मानित भएकी छिन् । राजधानीमा शनिवार सुनुवार समाजले स्वर्ण पदक विजेता सुनुवारलाई

रामेछापका शेखर प्रसाद पौडेल पाटन उच्च अदालतको न्यायाधीशमा सिफारिस

१ माघ, काठमाडौं । न्यायपरिषदले उच्च अदालतका ८० जना न्यायाधीश नियुक्ति र पदस्थापन गरेको छ । बिहीबार राति नेपालको संविधानको धारा १४० ९१० अनुसार नियुक्ति तथा पदस्थापन गरिएको परिषदले जानकारी

मध्यरातमा सिफारिस भए उच्च अदालतका ८० न्यायाधीश

२९ पुस, काठमाडौं । न्यायपरिषद्ले मध्यरातमा उच्च अदालतका ८० जना न्यायाधीशलाई सिफारिस गरेको छ । न्याय सेवा, सरकारी वकिल र कानुन समुहका कर्मचारीवाट ६० प्रतिशत र अन्य कानुन व्यवासायीवाट ४०

कुलमान घिसिङ ‘बेस्ट म्यानेजर अवार्ड’ बाट सम्मानित

२८ पुस, काठमाडौं । देशलाई लोडसेडिङमुक्त बनाउने अभियानमा अहोरात्र लागेको नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ बेस्ट म्यानेजर अवार्डबाट सम्मानित भएका छन् । उपत्यकालाई लोडसेडिङमुक्त बनाएर देशलाई नै उज्यालो बनाउने

राष्ट्रिय पुननिर्मार्ण प्राधिकरणको प्रमुखमा पोख्रेल

२७ पुस, काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ । सरकारले सुशील ज्ञवालीलाई बर्खास्त गरेर डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको हो ।

नेपाल टेलिकमले पनि ब्यालेन्स सकिदा सापटी दिने

२५ पुस, काठमाडौं । नेपाल टेलिकमले पनि आफ्ना प्रिपेड ग्राहकका लागि ब्यालेन्स सकिँदा सापटी लिन सक्ने गरी नयाँ सेवा सुरुवात गर्ने तयारी गरेको छ । सेवा थालनी गर्न अहिले टेकिलमले

सर्वोच्च अदालतद्धारा अख्तियार प्रमुख लोकमान कार्की अयोग्य भएको फैसला

२४ पुस, काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की अयोग्य भएको भन्दै पदमुक्त भएको फैसला सुनाएको छ । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको

रामेछापमा ८ स्थानीय तहः हेर्नुहुोस कुन जिल्लामा कति गाउँपालिका र नगरपालिका ?

२३, पुस, काठमाडौं । लामो बहस र विवादपछि स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ स्थानीय तहको सीमा र संख्या निर्धारण सहितको प्रतिवेदन सरकारलाई बmुझाएको छ । स्थानीय तहको सीमा