मुख्य समाचार

डा. गोविन्द केसीले दिए सरकारलाई ८ दिने अल्टिमेटम

२५ भदौ, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन गर्न ८ दिनको अल्टिमेटम दिएका छन् । उनले ८ दिनभित्र पनि आफुसँग भएको सम्झौता कार्यान्वयन नभए असोज

भुकम्प पीडितलाई ८ लाख रुपैयाँ दिने सरकारको घोषणा

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प पीडित परिवारका लागि ८ लाखसम्मको प्याकेज घोषणा गरेका छन् । प्रधानमन्त्री भएपछि विहीबार पहिलो पटक संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितलाई

रामेछापमा ७१ प्रतिशत महिलाहरु स्वस्थ्य संस्था बाहिरै सुत्केरी

२२ भदौ, रामेछाप । रामेछाप जिल्लामा ७१ प्रतिशत महिलाहरु अहिले पनि स्वास्थ्य संस्था बाहिर नै सुत्केरी हुने गरेका छन् । प्रत्येक गाविसमा स्वास्थ्य चौकी र दुई वटा नगरपालिमा स्वास्थ्य संस्था

पेट्रोलिय पदार्थको मुल्य नबढाउन निर्देशन

भदौ २२, काठमाडौं । सरकारले दशैं तिहार छठ पर्व अवधिभर पेट्रोलिय पदार्थको मुल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएका छ । आपूर्ति मन्त्री दीपक बोहोराले तत्कालको लागि पेट्रोलियम पदार्थको मुल्य

डिएसपी ढुंगेलले भने–घुस लिने र दिने ठिक पार्छु

१७ भदौ, रामेछाप । रामेछाप जिल्लाका प्रहरी प्रमुख कुमोध ढुंगेलले तीन महिनाभित्र जिल्लाको शान्ति सुव्यवस्थामा परिवर्तन आउने बताएका छन् । जिल्लामा पहिलो पटक प्रहरी नायव उपरीक्षकको रुपमा आएका प्रमुख ढंगेलले

सवारी साधनको रुटपरमिट रोक्दा रामेछापमा खाद्यन्न अभाव

१५ भदौ, रामेछाप । दिनप्रतिदिन दुर्घटना हुने क्रम बढ्न थालेपछि सरकारले सवारी साधनको रुटपरमिटमा कडा पारेको छ । गत एक महिनादेखि रामेछाप प्रवेश गर्ने मुख्य नाका सिन्धुलीको खुर्केट र खुर्कोट

बहिनी बलात्कार गर्ने विश्वकर्मालाई ६ बर्ष कैद

१४ भदौ, रामेछाप । बहिनी बलात्कार गर्ने रामेछाप ठोसे–३का प्रेमबहादुर विश्वकर्मालाई रामेछाप जिल्ला अदालतले ६ बर्ष कदै फैसला गरेको छ । जिल्ला अदालत रामेछापले विश्कर्मालाई ५० हजार रुपैयाँ जरिवाना सुनाएको

पदक विजेता भगवती माझीलाई सम्मान

१४ भदौ, रामेछाप । थाइल्याण्डको फुकेटमा भएको चौथो एशियन बिज गेममा नेपालको तर्फबाट साम्बो खेलमा कास्य पदक जित्न सफल रामेछाप भटौलीकी भगवती माझीलाई सम्मान गरिएको छ ।मन्थलीमा आयोजित कार्यक्रममा दक्षिण

रामेछाप तरुण दलको अध्यक्षमा खड्का

१४ भदौ, रामेछाप । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको अध्यक्षमा काजी बहादुर खड्का (निदेश) निर्वाचित भएका छन् । सदरमुकाम मन्थलीमा सम्पन्न चौथौ जिल्ला अधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन्

पूर्व गृहमन्त्री भोजराज घिमिरेको निधन

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सहमहामन्त्री भोजराज घिमिरेको सोमबार बिहान ८७ वर्षको उमेरमा निधन भएको छ। प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भई नेपाली राजनीतिमा लागेका घिमिरे १५ सालमा नेपाली