मुख्य समाचार

रोशी खोलामा गाडी चल्न नदिदा रामेछापवासीले पाए सास्ती

१४ असोज, रामेछाप । राजधानी काठमाडौंबाट रामेछापको लुभुघाटसम्म सञ्चालन हुने बस काभ्रे मेच्छे गाविसका केही युवाहरुले विगत १० दिनदेखि अवरोध गर्दा रामेछापका १५ गाविसका बासिन्दाले सास्ती पाएका छन् । दशैको

पुननिर्माण लागत २६८ अर्ब बढ्यो, भुकम्प पीडितले कहिले पाउलान राहत ?

१० असोज, काठमाडौं । भूकम्पपछि पुनर्निर्माणका लागि हालसम्म उल्लेख्य प्रगति नभए पनि अनुमानित लागत भने उल्लेख्य बढेको छ । गत वर्षको दाता सम्मेलनअघि राष्ट्रिय योजना आयोगले गरेको विपद् व्यवस्थापनको आवश्यक आँकलन

स्थानीय तहको संख्या ९२७ हुने सहमति

९ असोज,काठमाडौं । प्रमुख तीन दलबीच स्थानीय तहको संख्या ९२७ बनाउने सहमति भएको छ । प्रमुख तीन दलबीच हाल कायम रहेको ९२७ वटा इकालालाई नै आधार बनाएर स्थानीय निकायको संख्या

पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा बेपत्ता

९ असोज, चितवन । त्रिशुली नदीमा कार दुर्घटना हुँदा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित पाँच जना वेपत्ता भएका छन् । मुग्लिनबाट काठमाडौं जाँदै गरेको स्कार्पियो कार आइतबार साँझ सडकबाट तल त्रिशुली नदीमा खसेको

यती एयरलाइन्सको विमान दुर्घटना (फोटो फिचर)

८ असोज, भैरहवा । यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । विमानमा सबै यात्रु सकुशल छन् ।नाइन एन एआईडी कलसाइन भएको विमान अवतरणका क्रममा दुर्घटना भएको

इम्जा हिमताल फुटने खतराभएपछि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अपिल

८ असोज, सोलुखुम्बु । सोलुखुम्बुस्थित इम्जा हिमतालको पानी निकास गर्न लागिएको भन्दै सरकारले दुधकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अपील गरेको छ । इम्जाबाट एक सातासम्म पानीको निकास

४५ दिनभित्र भुकम्प पीडितले किन पाएनन पहिलो किस्ता ?

५ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहिलो मन्त्रीपरिषद्को बैठकले सबै भुकम्प पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउने घोषणा गरेका थिए । प्रधानमन्त्री प्रचण्डले गरेको घोषणा ४५ दिन

राजधानीका विद्यालयमा बम बिष्फोट

४ असोज, काठमाडौं । राजधानीका विभिन्न विद्यालयमा मंगलबार विहान बम फेला परेको छ । बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ । विष्फोटमा

संविधान दिवसको अवसरमा ५३७ कैदीको कैद माफी

२ असोज, काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा ५ सय ३७ कैदीको कैद माफी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको सिफारिस अनुसार बालबालिका र महिला बेचविखन, अवैध हतियार,

कुलमान घिसिङको घोषणाःदुई वर्षमा हरेकको घरमा बिजुली बालेर देखाउँछु

१ असोज, काठमाडौं । नेपाल विद्युत्त प्राधिकरणका नव नियुक्त कार्यकारी प्रमुख कुलमान घिसिङले अबको दुई बर्षमा हरेक नेपालीको घरमा विजुली बाल्ने घोषणा गरेका छन् । जन–जनमा शेयर र घर–घरमा बिजुलीको उज्यालो