मुख्य समाचार

प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने

६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । आज

पार्टीले मलाई कारवाही गर्न सक्दैनः प्रधानमन्त्री ओली

६ पुस, काठमाडौं । प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीले कारवाही गर्न नसक्ने बताएका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको उपाध्यक्षसरहको व्यक्ति

ओलीको कदमले पार्टी एकता भत्काउन सक्दैनः प्रचण्ड (विज्ञप्तीसहित)

६ पुस, काठमाडौं । नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने स्पष्ट पारेका छन् । उनले एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति

संसद विघटन भएपछि सात मन्त्रीद्धारा सामुहिक राजिनामा

५ पुस, काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा पूर्वमाओवादी निकट र पूर्वएमाले

संसद विघटन, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेकी हुन् ।  राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा

यही वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री ओली शीतलनिवासमा

५ पुस,काठमाडौं । प्रधानमन्त्री ओली शीतल निवासस पुगेका छन् । मनित्रपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् । ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा

प्रधानमन्त्री ओलीद्वारा संसद् विघटनको सिफारिस

पुस ५ काठमाडाै‌ ।  सरकारले संसद् विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ

नक्सा रोक्न पुस्तौ–पुस्तालाई पुग्ने प्रस्ताव आएकाे थियाे, तर मैले प्रतिवाद गरेः मन्त्री अर्याल

पुस ४,काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महिलाहरुमा क्षमता नै हुदैन भन्नेहरुलाई व्यवहारबाट कार्यान्वयन गरेर देखाउनुपर्ने बताउनुभएको छ । काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक

२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ः३० बजे संवैधानिक परिषद बैठक बोलाएका छन् । उहाँले परिषदसम्बन्धी राष्ट्रपतिबाट जारी अध्यादेश फिर्ता नभएकै अवस्थामा बैठक बोलाएका हुन् ।