मुख्य समाचार

ओली–प्रचण्डबीच महत्वपूर्ण सहमति, अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

१ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा पार्टीका कार्यकारी अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’ भएको महत्वपूर्ण समझदारीसँगै प्रधानमन्त्री ओली अध्यादेश फिर्ता

एसिया रग्बीको कमिटी प्रमुखमा रामेछापका घिसिङ चयन

१ पुस, काठमाडौं । नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ ‘टलक’ले एसिया रग्बीको ‘अडिट एन्ड रिस्क कमिटी’को प्रमुखमा चयन भएका छन् । एसिया रग्बीका अध्यक्ष क्वाइस अल धलाईको अध्यक्षमा भएको

नयाँ अध्यादेशपछि संवैधानिक परिषद्को बैठक वालुवाटारमा सुरु

३० मंसिर, काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सरकारले ल्याएको नयाँ प्रवधानसहितको अध्यादेशपछि बैठक सुरु भएको हो । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा सहभागी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

३० मंसिर, काठमाडौं । उपस्थित संख्याको बहुमतले निर्णय गर्न सक्ने व्यवस्थासहितको संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएको छ । राष्ट्रपति कार्यालयले अध्यादेश केहीबेरअघि जारी भएको सूचनामार्फत जनाएको छ । संवैधानिक

मुटुरोगी १३६ किलोकी महिलाको नर्भिकमा दुरबिनबाट एकै पटक दुई जटिल शल्यक्रिया सम्पन्न

२९ मंसिर, काठमाडौं । नर्भिक अस्पतालमा १३६ किलो तौल भएकी महिलाको दुरबिन प्रविधिबाट पाठेघर र पित्तथैलीको जटिल शल्यक्रिया गरिएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा बरिष्ठ स्त्री रोग बिशेषज्ञ एवं

रामेछापकी चेली श्रेष्ठले जितिन ‘वाई वाई ग्लोकल टिन हिरो २०२०’ अवार्ड

१३ मंसिर, काठमाडौं । रामेछापकी चेली ‘वाई वाई ग्लोकल टिन हिरो २०२०’ को अवार्ड जित्न सफल भएकी छिन् । श्रेष्ठलाई वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको घोषणा गरेको हो

बागमती प्रदेशको नयाँ कार्यक्रमः उद्यमी बन्न चाहनेलाई १५ लाखसम्म बिनाधितो ऋण

२५ मंसिर, काठमाडौं । बागमती प्रदेश सरकारले नवप्रबद्र्धन प्रस्ताव आह्वान गरेको छ । प्रदेश सरकारको स्वीकृत कार्यक्रम अन्तरगत नयाँ आडिया भएका युवा लक्षित गरी प्रस्ताव आह्वान गरिएको हो । यो

कोरोनाबाट पूर्व सांसद लामाको निधन

२५ मंसिर, काठमाडौं । पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको बिहान दुई बजे निधन भएको हो । लामा कोभिड–१९ को

भ्रष्टचार अक्षम्य अपरोध होः प्रधानमन्त्री ओली

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८.८६ कायम

काठमाडौं, २३ मङ्सिर । विश्वको सर्बाेच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चीनले आज (मंगलबार) भिडियो कन्फरेन्स (भर्चुयल)का माध्यमबाट कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा विश्वको