रामेछाप

रामेछापको दुई नगरपालिका र ६ गाउँपालिकामा आज कांग्रेसको अधिवेशन हुँदै

१० असोज, रामेछाप । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज रामेछापको २ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा अधिवेशन हुँदैछ । जिल्लाको आठ वटा स्थानीय तहमा मतदान मार्फत नयाँ

पर्यटकीय गन्तव्य शैलुङ डाँडामा पहिलो पटक बिजुली बल्यो, थपियो नयाँ आकर्षण

९ असोज, रामेछाप । रामेछाप र दोलखा जिल्लाको संगमस्थल पर्यटकीय गन्तव्य शैलुङ डाँडामा पहिलो पटक बिजुली बलेको छ । दोरम्बा शैलुङ गाउँपालिका, राजभिर टासी छोलिङ गुम्बाका धर्मगुरु सोनाम हयोल्मोको पहल

रामेछापको बेथानमा बोलेरो गाडी दुर्घटनाः घाइतेलाई काठमाडौं लगियो

  ९ असोज, रामेछाप । रामेछापको सुनापति गाउँपालिका–४ बेथान स्थिति पानीघाटको जंगलमा गाडी दुर्घटना हुँदा पाँच घाइते भएका छन् । गाडी दुर्घटनामा परी नेपाली कांग्रेस रामेछापका उपसभापति जितेन्द्र मोक्तान सहित

नेकपा एकीकृत समाजवादी रामेछापको अध्यक्षमा रमेश बस्नेत चयन

९ असोज, रामेछाप । नेकपा एकीकृत समाजवादी रामेछापको पहिलो जिल्ला भेलाले रमेश बस्नेतलाई अध्यक्षमा चयन गरेको छ । आज मन्थलीमा सम्पन्न भेलाले मन्थली नगरपालिकाका नगरप्रमुख समेत रहेका बस्नेतको नेतृत्वमा २०१

रामेछापमा नेकपा एकीकृत समाजवादीले आज जिल्ला कमिटीको घोषणा गर्दै

९ असोज, रामेछाप । नेकपा एकीकृत समाजवादीले रामेछापमा आज जिल्ला कमिटीको घोषणा गर्ने भएको छ । यसअघि माधव नेपाल समुहमा रहेका शान्ति पौडेलले एमालेमै रहने निर्णय गरेपछि नेकपा (एस) रामेछापको

रामेछापमा कांग्रेसको विवाद मिल्योः असोज १० मा गाउँ/नगरको अधिवेशन हुने

८ असोज, रामेछाप । नेपाली कांग्रेसको गाउँ÷नगरको अधिवेशन असोज १० गते हुने कार्यतालिका सार्वजनिक गरेको छ । सुनापति गाउँपालिका–२ दिमीपोखरीको वडा अधिवेशनको विषयलाई लिएर भएको विवाद समाधान भएसँगै गाउँ नगरको

रामेछापमा लुटपाट गर्ने चार भाइ प्रहरी खोरमा

८ असोज, रामेछाप । रामेछापको विभिन्न ठाउँमा संगठित रुपमा लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । लिखु तामाकोसी गाउँपालिका–६ जामुने स्थित चन्द्र बहादुर बुढाथोकीको घरमा भरुवा बन्दुक र

प्रहरीलाई सफलताः रामेछापमा योजनाबद्ध रुपमा लुटपाट गर्ने चार जना पक्राउ

८ असोज, रामेछाप । रामेछाप जिल्लाभित्र योजनाबद्ध रुपमा बन्दुक देखाएर लुटपाट र कडैती गर्ने समुह पक्राउ परेको छ । केही समयअघि रामेछापका एक दर्जन स्थानमा भएको लुटपाट र चोरीको घटनामा

म रामेछापवासी नागरिकको सेवा गर्न आएको हुँः प्रजिअ पहाडी

८ असोज, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न आफूले भूमिका खेल्ने बताएका छन् । उनले नागरिकहरुलाई सकेसम्म गाउँघरमै सेवा प्रवाह गर्ने

रामेछापमा कांग्रेसको जिल्ला अधिवेशन हुने/नहुने टुंगो आज लाग्ने

८ असोज, रामेछाप । नेपाली कांग्रेसको पदाधिकारी बैठकले हिमाली जिल्लाहरुमा दशै अगाडि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेपनि रामेछाप जिल्लामा भने जिल्ला अधिवेशन हुने अझै टुंगो लागेको छैन् ।