रामेछाप

रामेछापमा तेब्बर भाडा असुल्ने बसमाथि प्रहरीको ‘एक्सन’

२९ असार, रामेछाप । कोरोना संक्रमणको सम्भावित जोखिम कायमै रहेकाले रामेछापबाट अन्य जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन हुन सकेको छैन् । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र सवारी साधन सञ्चालन गर्न

सर्वोच्चको फैसलापछि रामेछापमा दिपावली

२८ असार, रामेछाप । प्रतिनिधिसभा पुर्नस्थापना गर्ने र कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको फैसलासँगै रामेछापमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले दिपावली गरेका छन् ।

खाँडादेवी गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँछौः अध्यक्ष तामाङ

२८ असार, रामेछाप । कृषि क्षेत्रको विकास गर्ने नीति लिएको खाँडादेवी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि बढाएको छ । परम्परागत रुपमा गर्दै आएको कृषि प्रणालीबाट सुधार नहुने निष्कर्ष सहित

संविधानको पक्षमा सर्वोच्चको फैसलाः सांसद श्रेष्ठ

२८ असार, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले सर्वोच्च अदालत विघटित प्रतिनिधिसभा पुर्नस्थापित गरेर संविधानको पक्षमा फैसला गरेको बताएका छन् । संविधान विपरीत दोस्रो पटक गरेको संसद विघटन

सात दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन सर्वोच्चको परमादेश

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिनिधिसभा पुर्नस्थापित गर्ने फैसलासँगै सात दिनभित्र प्रतिधिसभाको बैठक बोलाउन परमादेश दिने फैसला गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता एंव विपक्षी गठबन्धनका नेता

संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७

दोरम्बा गाउँपालिकाको नाम फेरिएको सूचना राजपत्रमा प्रकाशित

२७ असार, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाको नाम परिवर्तन गर्दै ‘दोरम्बा सैलङ गाउँपालिका’ कायम गरिएको छ । गाउँपालिकाको पाँचौ गाउँसभाले नाम परिवर्तन गर्न सिफारिस गरे बमोजिम मन्त्रिपरिषद्को बैठकले नाम परिवर्तन

रामेछापमा यात्रुसँग दोब्बर भाडा लिने चालकलाई ठाउँको ठाउँ कारवाही

२६ असार, रामेछाप । रामेछापमा लकडाउनको अवधिमा तोकिए भन्दा दोब्बर भाडा लिएर गाडी चलाउने चालकलाई प्रहरीले ठाउँको ठाउँ कारवाही गरेको छ । काठमाडौं देखि मन्थलीसम्म यात्रु लिएर आएको बा ५

रामेछापमा पाँच बर्षिय बालिकाको खुट्टा काटिएपछि हेलिकोप्टरबाट काठमाडौं लगियो

२६ असार, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति स्थित च्यादलुमा मोटरसाइकलको चेनले पाँच बर्षिय बालिकाको खुट्टा काटिएपछि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको छ । धनबहादुर नेपालीकी पाँच बर्षिय छोरी रोजिया नेपालीको

रामेछापमा ट्याक्टर पल्टिएर तीन टुक्रा भयो, दुई जनालाई अस्पताल लगिदै

२६ असार, रामेछाप । रामेछाप नगरपालिका–१ स्थित खोल्मा गाउँमा आज टयाक्टर दुर्घटना भएको छ । मन्थली नगरपालिकाबाट सामान लिएर जाने क्रममा दिउँसो साढे १२ बजे टयाक्टर दुर्घटना भएको हो ।