रामेछाप

गाउँगाउँमा रोजगारी सृजना गर्ने यस्तो छ गोकुलगंगा गाउँपालिको बजेट, कुन शीर्षकमा कति ? ( बजेटको पूर्ण पाठसहित)

२६ असार, रामेछाप । गोकुलगंगा गाउँपालिकाले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउदै गाउँमै रोजगारी सृजना हुने गरी बजेट ल्याएको छ । कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएको गाउँपालिको कृषि मार्फत रोजगारी सृजना गरेर

पर्यटकीय गन्तव्य सैलुङ्गमा थपियो नयाँ आर्कषण ( फोटोफिचर)

२६ असार, रामेछाप । रामेछापको दोलखाको संगमस्थल पर्यटकीय गन्तव्य सैलुङ्गमा भेडाको आर्कषण थपिएको छ । यसअघि चौरी पालन हुँदै आएको सैलुङ्गमा भेडा पालन पनि सुरु भएको हो । प्राकृतिक एवं

दोरम्बा सैलुङ्ग गाउँपालिकाको मुख्य सडक निर्माणको काम धमाधम

२६ असार, रामेछाप । दोरम्बा सैलुङ्ग गाउँपालिकाले सदरमुकाम मन्थली र राजधानी काठमाडौं जोडने मुख्य सडकको रुपमा रहेको गाल्वा दोरम्बा हुँदै टोकरपुरसम्म जोडन सडकको स्तरउन्नतीको कामलाई तीब्रता दिएको हो । उक्त

रामेछापमा प्रहरीलाई देखाउन मात्र मास्क,‍‍ …..नत्र खल्तीमा

२५ असार, रामेछाप । रामेछाप जिल्लाभित्र कोरोना संक्रमणको जोखिम कायमै रहेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र औपचारिक रुपमा लकडाउन कायमै राखेपछि बजार र यातायात पुरानै अवस्थामा सञ्चालन भइरहेका

रामेछापमा लकडाउन खुकुलो, कोरोना संक्रमणको जोखिम कायमै

२४ असार, रामेछाप । रामेछाप जिल्लाभित्र लकडाउन खुकुलो बनाउने निर्णयसँगै बजार क्षेत्रमा भिडभाड बढेको छ । लकडाउन खुकुलो बनाएसँगै नागरिकहरु मास्क विना पनि बजारमा हिडडुल गर्न थालेका छन् । बजार

रामेछापबाट काठमाडौं जान जिप्रका काठमाडौंको अनुमति अनिवार्य

२४ असार, रामेछाप । रामेछाप जिल्लामा लकडाउन कायम रहेपनि जिल्लाभित्र यातायात पूर्ण रुपमा सञ्चालनमा आएको छ । लकडाउन खुकुलो भएपनि रामेछापबाट काठमाडौं सिधा यातायात सञ्चालन हुन सकिरहेको छैन् । रामेछापबाट

लिखु तामाकोसी गाउँपालिका स्थित खिम्तीको अस्पताल जोगियो

२३ असार, काठमाडौं । लिखु तामाकोसी गाउँपालिका–७ खिम्तीमा सञ्चालनमा आएको पाँच शैयाको कोभिड अस्पताल स्तान्तरण हुनबाट जोगिएको छ । गाउँपालिकाको केन्द्र नजिकै नागीमा १५ शैयाको अस्पताल हुने निर्णय भएसँगै खिम्ती

ओली र नेपालबीच भेटवार्ता, सहमतिको खाका तयार हुँदै

२३ असार, काठमाडाै‌। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान टु वान भेटवार्ता सुरु भएको छ । राजधानीको होटल मेरियटमा जारी भेटवार्तामा पार्टीभित्र

रामेछापमा करेन्ट लगाएर माछा मार्ने नौ भाईलाई जनही पाँच हजार जरिवाना

२२ असार, रामेछाप । रामेछापमा अवैध रुपमा खोलामा करेन्ट लगाएर माछा मार्दै गर्दा पक्राउ परेका नौ जनालाई कारवाही गरिएको छ । रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ को खिम्ती खोलामा अवैध रुपमा

रामेछापमा सवारी साधनमाथि लगाइएको जोर विजोर प्रणाली हटाउने निर्णय

२१ असार, रामेछाप । रामेछाप जिल्लामा जारी लकडाउनको कारण सवारी साधन सञ्चालन गर्न लागू गरिएको जोर विजोर प्रणाली हटाउने निर्णय भएको छ । जिल्ला स्तरीय कोभिड–१९ सकंट व्यवस्थापन केन्द्रका संयोजक