रामेछाप

गाउँपालिकाको नाम विधिसम्मत परिवर्तन गरिएको हो, भ्रम छर्न आवश्यक छैनः अध्यक्ष मोक्तान

२७ जेठ, रामेछाप । दोरम्बा सैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले विधिसम्मत रुपमा गाउँपालिकाको नाम परिवर्तन गरिएको बताएका छन् । गाउँपालिकाको नाम ऐतिहासिक भूमिबाट राखिएको र ऐतिहासिक सम्पदा सैलुङलाई समावेश गरेर

अब खाँडादेवी गाउँपालिकाभित्र सबै घरमा इन्टरनेट जडान हुने

जेठ २७, रामेछाप । खाँडादेवी गाउँपालिकाको नौ वटै वडाका सबै वस्तीमा अप्लिकट फाइबरसहित इन्टरनेट जडान हुने भएको छ । गाउँपालिकाले दुर सञ्चार विकास कोषबाट आउने बजेट परिचालन गरी गाउँपालिकाभित्र अप्टिकल

हृदयघातबाट रामेछापका सामाजिक अभियन्ता शर्माको निधन

२६ जेठ, काठमाडौं । रामेछापका सामाजिक अभियन्ता निदेशराज शर्माको हृदयघातबाट निधन भएको छ । मन्थली नगरपालिका निवासी ८७ बर्षिय शर्माको आज ओम अस्पतालमा  हृदयघातबाट निधन भएको हो । कोरोना संक्रमणको

रामेछापको लोप्राङमा बलेरो दुघर्टनाः एउटा रुखले बचायो ६ जनाको ज्यान

२६ जेठ, रामेछाप । सुनापति गाउँपालिका–४ बेथान स्थित लोप्राङमा बलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनाग्रस्त गाडी भिरको रुखमा अडकिएको कारण छ जनाको ज्यान बचेको छ । लोप्राङबाट डहुतर्फ जादै

रामेछापमा ५२८ जना कोभिड संक्रमित होम आइसोलेनमा ५७ जना अस्पताल भर्ना

२६ जेठ, रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढदै गएको छ । गाउँगाउँमा संक्रमितको संख्या बढदै गएपछि अधिकांश संक्रमित होम आइसोलेनमा बसेका छन् । जिल्लाको आठ वटा

रामेछापमा जारी लकडाउन केही खुकुलो बनाउने निर्णय (सूचनासहित)

२५ जेठ, रामेछाप । रामेछाप जिल्लामा जारी लकडाउन केही खुकुलो बनाउने निर्णय भएको छ । जिल्ला स्तरीय कोभिड–१९संकट व्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहेका रामेछापका प्रमुख जिल्ला अधिकारी गौलाेचन सैजूको अध्यक्षमा

मन्थली नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

२५ जेठ, रामेछाप । मन्थली नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपछि सहयोगी हातहरु पनि बढदै गएका छन् । मन्थली नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्रीको अभाव हुन नदिनको लागि विभिन्न

दोरम्बा सैलुङ गाउँपालिकाद्धारा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने निर्णय

२३ जेठ, रामेछाप । दोरम्बा गाउँपालिकाद्धारा कोभिडका बिरामीकाे उपचारमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई पचास प्रतिशत भत्ता दिने निर्णय गरेको छ । गाउँपालिकाले कोरोना संक्रमित बिरामीको उपचारमा खटिने डाक्टरसहित स्वास्थ्यकर्मीलाई पचास प्रतिशत

सुनापति गाउँपालिकालाई थप १५ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

२५ जेठ, रामेछाप । नेकपा माओवादी केन्द्र सुनापति गाउँपालिकाका नेता ईलकसिंह तामाङको पहलमा सुनापति गाउँपालिकालाई करिब १५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । द सल्भेसन मिसन नेपालको सहयोगमा

रामेछापमा थप तीन हजार जनालाई कोराना विरुद्धको खोप लगाइने, कुन स्थानीय तहमा कहिले ?

२४ जेठ, रामेछाप । रामेछाप जिल्लामा भोलीबाट थप तीन हजार जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । जिल्लाको आठ वटै स्थानीय तहबाट  खोप लगाइने भएको हो । स्वास्थ्य