रामेछाप

रामेछाप अस्पतालमा कोरोनाबाट थप एक जनाको निधन

१८ जेठ, रामेछाप । कोरोना संक्रमणबाट रामेछाप अस्पतालमा उपचारत एक संक्रमितको आज निधन भएको छ । रामेछाप नगरपालिका–१ का ५५ बर्षिय दिल बहादुर तामाङको उपचारको क्रममा निधन भएको हो ।

कार्कीद्धारा सुनापति गाउँपालिकालाई छ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

१९ जेठ, रामेछाप । सुनापति गाउँपालिका–३ हिलेदेवी निवासी समाजसेवी दीपेन्द्र कुमार कार्कीलेसुनापति गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । पछिल्लो समयमा गाउँपालिकाभित्र संक्रमतिको संख्या बढदै गइरहेको बेला कार्कीले करिब ६

कोरोनाबाट रामेछापको तामाकोसी अस्पतालमा उपचारत थप एकको निधन

१८ जेठ, रामेछाप । रामेछापमा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको छ ।  रामेछापको तामाकोसी अस्पतालमा उपचारको क्रममा अाज बिहान उमाकुण्ड गाउँपालिका–४ का ६८ बर्षिय वीरवल तामाङको निधन भएको

सुनापति गाउँपालिकाको ऐतिहासिक पोखरीमा बन्यो २० फिटको मुर्ति

१८ जेठ, रामेछाप । सुनापती गाउँपालिकाको पर्यटकीय स्थल सुनापति डाँडाको काखैमा रहेको ऐतिहासिक पोखरीमा गुरु पद्मा सम्भव (गुरु रेम्पोछे)को वीस फिट अग्लो मुर्ति निर्माण भएको छ । सुनापति गाउँपालिका–३ हिलेदेवी

सरकारको विरुद्ध रामेछापमा पनि बन्यो पाँच दलिय संयुक्त मोर्चा (विज्ञप्तीसहित)

१७ जेठ, रामेछाप । प्रतिनिधिसभा विघटनको विरुद्ध रामेछाप जिल्लामा पनि विपक्षी दलको गठबन्धन बनेको छ । सरकारले कोभिड महामारीको बेलामा संसद विघटन गरेर निर्वाचनाको घोषणा गर्नु गलत भएको बताउदै रामेछापका

यी हुन गणतन्त्र दिवसमा कैद सजाय मिनाहा भएका रामेछापका १२ कैदी (नामसहित)

१७ जेठ, रामेछाप । सरकारले गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार रामेछापमा थुनामा रहेका १२ जना कैदीको सजाय मिनाहा भएको छ । मन्त्रिपरिषदको सिफारिसका आधारमा आधा अवधि कैद भुक्तान गरिसकेका देशभरका

रामेछापमा आर्थिक बर्ष २०७८/०७९ का लागि ३ अर्ब ५ करोड बजेट, कुन स्थानीय तहमा कति ? (बजेटसहित)

१७ जेठ, काठमाडौं । संघीय सरकारले जारी गरेको बजेट अनुसार रामेछापको लागि आर्थिक बर्ष २०७८/०७९ को लागि ३ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । सरकारले रामेछापको आठ वटा

कोरोना संक्रमणबाट रामेछापका महतको निधन

१७ जेठ, काठमाडौं । कोरोना संक्रमणको कारण रामेछापका थप एक जनाको निधन भएको छ । संक्रमित भएपछि अस्पतालमा उपचाररत लिखु तामाकोसी गाउँपालिका–२ सैपुका सोम बहादुर महतको शनिवार निधन भएको हो

रामेछापको पुरानो सदरमुकाम रामेछापमा आधुनिक शहर बन्ने

१५ जेठ, काठमाडौं । सरकारले रामेछापको पुरानो सदरमुकाम रामेछाप नगरपापलिकाको रामेछाप बजारलाई आधुनिक शहरको रुपमा विकास गर्ने भएको छ । सरकारले बजेट भाषण माफर्त रामेछापलाई आधुनिक र व्यवस्थित शहर बनाउने

सुनापति गाउँपालिकाद्धारा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने निर्णय

१५ जेठ, रामेछाप । सुनापति गाउँपालिकाले कोभिड सक्रमित बिरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई पचास प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । संघीय सरकारले कोभिडका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई पचास