
१ फागुन, काठमाडौं । रामेछापका आठ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु बागमती प्रदेश सरकारद्धारा आयोजित कार्यक्रममा सहभागी भएका छन् । बागमती प्रदेशका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सहभागी

१ फागुन, काठमाडौं । एक किशोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा रामेछाप मन्थली नगरपालिकाका एक युवक पक्राउ परेका छन् । रामेछाप नगरपालिका–४ हिमगंगामा जबरजस्ती करणी गर्न प्रयास गर्ने मन्थली नगरपालिका–५

१ फागुन, रामेछाप । रामेछाप जिल्लामा थप २१ सय जनालाई कोरोनाविरद्धको खोप लगाइने भएको छ । रामेछापका आठ वटै स्थानीय तहका जनप्रतिनिधिहरु, जिल्लाका सबै सरकारी कार्यालयका कर्मचारी, जनपथ प्रहरी सार्वजनिक

३० माघ, रामेछाप । गोकुलगंगा गाउँपालिका–२ ठोसमा आगलागिबाट ज्यानु गुमाउने परिवारलाई रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाई)ले घरमै पुगेर राहत दिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष

२९ माघ, रामेछाप । रामेछाप नगरपालिभित्र फेरि नयाँ काण्ड बाहिरिएको छ । रामेछाप नगरपालिका शिक्षा शाखाका कर्मचारी डोर बहादुर तामाङले शिक्षक नियुक्त गर्ने क्रममा विज्ञ छनोटमा झेली गरेपछि वडाअध्यक्ष भुपालराज

२९ माघ, रामेछाप । जिल्लाभित्रको शान्ति सुरक्षा थप मजबुद्ध बनाउन जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगानाले सक्रियता बढाएका छन् । जिल्लाभित्र कुनै पनि अपराधिक गतिविधि हुन नदिन सरोकारवाला

२९ माघ, रामेछाप । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खडकालाई मातृ शोक परेको छ । खडकाका आमा भद्रमाया खड्काका आज ८९ बर्षको उमेरमा निधन भएको हो । खाँडादेवी

२८ माघ, काठमाडौं । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले सदरमुकामदेखि तीन गाउँपालिका जोडने मन्थली गाल्वा चौरी सडक कालोपत्रे गर्न थप ४७ करोड बजेट स्वीकृत भएको बताएका

२८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा प्रचण्ड–नेपाल समुहले आज काठमाडौंमा आयोजना गरेको विरोध सभामा रामेछापका नेता कार्यकर्ता पनि सहभागी भएका छन् । रामेछापबाट करिब ४ हजार कार्यकर्ता ल्याउने

२७ माघ, काठमाडौं । नेकपा ओली समुह निकट राष्ट्रिय युवा संघको केन्द्रीय सचिवमा जय गुरुङ चयन भएका छन् । राजधानीमा सम्पन्न युवा संघको भेलाबाट गुरुङ सचिवमा चयन भएका हुन् ।