रामेछाप

रामेछापको सदरमुकाम मन्थली कोरोनाको उच्च जोखिममा, फेरि थपिए १० संक्रमित

१८ कात्तिक, रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थली कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । केही समय अघिबाट मन्थलीमा समुदाय स्तरमा देखिएको कोरोना संक्रमण थप बढदै गएको हो । मन्थली

सुनापति गाउँपालिकामा पहिलो पटक तार सहितको इन्टरनेट सेवा

जीबी लामा १८ कात्तिक, रामेछाप । सुनापति गाउँपालिका–४ बेथानको डहुका बासिन्दाले अब चाँडै नै ईन्टरनेटको सुविधा उपभोग गर्न पाउने भएका छन । नेपाल टेलिकम मन्थलीले विस्तृत अध्ययन गरी पहिलो चरणमा

रामेछापको गेलुमा आगलागी, पीडित परिवारलाई प्रशासनको राहत

१७ कात्तिक, रामेछाप । मन्थली नगरपालिका–१२ गेलुस्थित र्भोलेमा आगलागी भएको छ । आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । आगलागीबाट गेलुका मकर बहादुर बुढाथोकी, मनोज बुढाथोकी र नारायण बुढाथोकीको

इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि उमाकुण्ड गाउँपालिवासीमा खुसीयाली

१७ कात्तिक, रामेछाप । उमाकुण्ड गाउँपालिकाको लाप्चानेमा रहेको इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा आएपछि गाउँपालिकावासीमा खुसी छाएको छ । घण्टौ धाएर सदरमुकाम मन्थली जानुपर्ने बाँध्यता हटेपछि गाउँपालिकासीमा खुसी छाएको हो

दोरम्बा गाउँपालिकाले भन्यो– गाउँपालिका कोरोनाको उच्च जोखिममा छैन्

१७ कात्तिक, रामेछाप । दोरम्बा गाउँपालिकाले हालसम्म गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा नरहेको बताएको छ । गाउँपालिकाले दोरम्बा प्राथमिक अस्पतालमा संक्रमित बिरामीहरुको संख्या समेत नरहेको बताउदै गाउँपालिकाले संक्रमण समुदायमा फैलिन

१ अर्ब ६४ करोडमा सेलेघाट–सालु देउराली–साँघुटार सडक कालोपत्रे हुँदै

१७ कात्तिक, रामेछाप । रामेछाप जिल्लाभित्रको रणनैतिक सडक अन्तर्गत रहेको सेलेघाट–सालु देउराली हुँदै साँघुटारसम्म जोडने सडक कालोपत्रे हुने भएको छ । सडक विभागले सडक निर्माणको लागि भारतीय निर्माण कम्पनीसँग ठेक्का

सुनापती गाउँपालिका कोरोनाको उच्च जोखिममा छैनः अध्यक्ष लामा

१६ कात्तिक, रामेछाप । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा नरहेको बताउनुभएको छ । केही कोरोना संक्रमित भएपनि हाल निको भइसकेको बताउदै गाउँपालिका हालसम्म जोखिममा नरहेको

रामेछापका ३ सय ४२ जनामा कोरोना संक्रमण,गाउँगाउँमा कोरोनाको जोखिम

१३ कात्तिक, रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमणको जोखिम झन बढदै गएको छ । दशै मान्न राजधानी काठमाडौं सहित विभिन्न जिल्लाबाट रामेछाप आउनेहरुबाट थप कोरोनाको जोखिम बढेको हो । यस

जेलमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खडकामाथि फेरि अर्को कारवाही

१३ कात्तिक, काठमाडौं । बलात्कारको आरोपमा जेलमा रहेका लिखु तामाकोसी गाउँपालिकामाथि फेरि अर्को कारवाही भएको छ । जेलमा रहेका खडकालाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारवाही

यस बर्ष दशै मान्न रामेछापमा २० हजार यात्रु भित्रिए

१३ कात्तिक, रामेछाप । कोरोना भाइरसको त्रासको कारण यस बर्ष दशै मान्न रामेछाप आउनेको संख्या निकै न्युन देखिएको छ । सात दिनको अवधिमा राजधानी काठमाडौं लगायत विभिन्न ठाउँबाट वीस हजार