रामेछाप

गोविन्द खडकालाई थप १५ दिन हिरासतकै आइसोलेशनमा राख्न अदालतकाे आदेश

२३ भदौ, रामेछाप । हिरासतमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकालाई कोरोना संक्रमण पुष्टि भएपछि थप १५ दिन हिरासतभित्रको आइसोलेसनमा राख्न जिल्ला अदालतले आदेश दिएको छ । २५ दिन

अदालतमा बयान दिदादिदै गोविन्द खडकालाई कारोना भएको रिपोर्ट आएपछि…..

२३ भदौ, रामेछाप । तीन वटा मुद्दामा जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई बयानको लागि जिल्ला अदालतमै रहेको बेला कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट

रामेछापमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लमा संक्रमितको संख्या ९९ पुग्यो

२३ भदौ, रामेछाप । रामेछाप जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी दुई प्रहरी, मन्थली नगरपालिकाका २

दोरम्बा गाउँपालिकाले पूरा गर्‍यो बाचाः अध्यक्ष मोक्तानद्धारा अस्पताल उदघाटन

२३ भदौ, रामेछाप । दोरम्बा गाउँपालिकाले नागरिकहरुसँग अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता पूरा गरेको छ । एक बर्ष अघि नै डाक्टर सहितको सेवा दिदै आएको दोरम्बा स्वास्थ्य चौकीले एक साता अघि

चिठ्ठा हालेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै मन्थली नगरपालिका

२३ भदौ, रामेछाप । सरकारले अनिवार्य रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने निर्णय गरेसँगै मन्थली नगरपालिकाले पनि यस बर्षबाट सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गर्ने तयारी गरेको छ ।

गोविन्द खड्कालाई २५ दिनपछि आज अदालत पेश गरियो

२२ भदौ, रामेछाप । तीन वटा मुद्दामा हिरासतमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकालाई आज जिल्ला अदालतमा पेश गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज खडकालाई अदालतमा पेश

सांसद श्रेष्ठको पहलमा सुनापती गाउँपालिकाले एम्बुलेन्स र शव बहान ल्याउदै

२२ भदौ, रामेछाप । सुनापती गाउँपालिकाले पहिलो पटक एम्बुलेन्स र शव बहान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाले नेपाल रेडक्रसले सञ्चालन गर्ने गरी खरिद प्रक्रिया अगाडि बढाएको छ

रामेछापका ९३ जनामा कोरोना संक्रमण,५५ जनाको रिपोर्ट आउन बाँकी

२२ भदौ, रामेछाप । रामेछापका ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म जिल्लामा स्वाब संकलन गरेका ४३ जना र काठमाडौ सहित विभिन्न जिल्लामा स्वाब दिएका ५० जनामा गरी

कर्मचारीहरुलाई उच्च मनोबलको साथ काम गर्न प्रजिअ शर्माको आग्रह

२२ भदौ, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निजामती कर्मचारीहरुलाई उच्च मनोबलको साथ काम गर्न आग्रह गर्नुभएको छ । उहाँले कर्मचारीले नागरिकहरुको सेवालाई पहिलो प्राथमिकता राखेर काम गर्न

कार्कीको सहयोगमा पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण

२१ भदौ, रामेछाप । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति रामेछापले आफ्ना कार्यसमिति सदस्यहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । सदरमुकाम मन्थलीमा भएको एक कार्यक्रमको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको