रामेछाप

तीन वटा मुद्दामा हिरासतमा रहेका गोविन्द खडकालाई अदालत पेश गरिने

१८ भदौ, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कामाथि दर्ता भएको तीन वटा मुद्दामाथि प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । प्रहरीले तेस्रो पटक छ दिनको लागि थप परेको

रामेछापमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

१७ भदौ, रामेछाप । रामेछाप जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि वीर अस्पतालमा उपचारको क्रममा अस्पतालमा स्वाब दिएका ती बिरामीमा कोरोना संक्रमण देखिएको

रामेछापको गोकुलगंगा गाउँपालिकामा १० हजार टन आलु उत्पादन

१७ भदौ, रामेछाप । गोकुलगंगा गाउँपालिकाभित्र यस बर्ष १० हजार टन  भन्दा बढी आलु उत्पादन भएको छ । गाउँपालिकाले कृषि क्षेत्रको विकासको लागि अगाडि सारेको नीति तथा कार्यक्रम प्रभावकारी बनेसँगै

रामेछापमा मलको हाहाकारः आवश्यकता ४ हजार टन, मल आयो १४ सय बोरा

१७ भदौ, रामेछाप । मानो रोपेर मुरी फलाउने सुरसारमा रहेका रामेछापका किसानलाई फेरि मलको चिन्ताले सताएको छ । मनसुनको आगमनसँगै उत्साहित बनेका कृषक मन नपाउदा चिन्तित बनेका छन् । बर्षेनी

रामेछापका ७२ जनामा कोरोना संक्रमण पुष्टि

१६ भदौ, काठमाडौ । रामेछाप स्थायी घर भइ काठमाडौमा बसोबास गर्ने दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा रामेछापका दुई जना पुरुषमा कोरोना

खाँडादेवी गाउँपालिकाको पकरवासमा तत्काल पाँच शैयाको अस्पताल सञ्चालन हुँदै

१६ भदौ, रामेछाप । कोरोना नियन्त्रण र रोकथामको लागि प्रत्येक स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने सरकारको निर्णय अनुरुप खाँडादेवी गाउँपालिकाको पकरवासमा पाँच शैयाको अस्पताल सञ्चालनमा अाउने  भएको छ । सरकारले

कोरोनासँगै मन्थलीमा भुस्याह कुकुरको त्रासः बजारमा हिडनै डर

१६ भदौ, रामेछाप । नागरिकरू कोरोनाकाे विरुद्ध लडिरहेका बेला रामेछापकाे सदरमुकाम मन्थलीका नागरिकहरुलाई भने अर्को त्रास आइलागेको छ । कोरोना नियन्त्रण र रोकथामको लागि दुई सातादेखि जिल्लाभर जिल्ला प्रशासन कार्यालय

सुनापती गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता बैंकबाट दिने निर्णय

१५ भदौ, रामेछाप । सुनापती गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको काम यस आर्थिक बर्षदेखि बैकिङ प्रणालीबाट गर्ने निर्णय गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउने उदेश्य सहित गाउँपालिकाले

कोरोना संक्रमितलाई काठमाडौंमै व्यवस्थापन गर्ने दोरम्बा गाउँपालिकाको निर्णय

१४ भदौ, रामेछाप । दोरम्बा गाउँपालिकाले काठमाडौमा कोरोना संक्रमित भएका गाउँपालिकावासीको व्यवस्थापन खर्च व्यहोर्ने निर्णय गरको छ । काठमाडौमा ज्याला मदजुरी गरेर खाने र रोजगारीको शिलसिलामा कोठा भाडामा लिएर बस्ने

रामेछापमा कुकुर आतंकः कुकुरले टोक्दा मन्थलीमा ८ जना घाइते

१३ भदौ, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा शनिवार सामान किन्न बजारमा आएका मानिसहरुका बीचमा एक्कासी भाडदौड मच्चियो । मानिसहरु चिच्याउदै माग्न थाले । यो दृष्य थियो मुस्या कुकुरले धमाधम मानिसहरुलाई