रामेछाप

दोरम्बा गाउँपालिकाका १५ सय जना नागरिक विदेशमा,स्वदेश फर्कन चाहनेले गाउँपालिकामा सम्पर्क गर्न सक्ने

१९ जेठ, रमेछाप । दोरम्बा गाउँपालिकाले विदेशमा रहेका आफ्ना नागरिकहरुको तथ्याङक संकलन गरेको छ । गाउँपालिकाको सात वटा वडाबाट संकलन गरिएको तथ्याङक अनुसार विभिन्न देशमा गरी १५ सय २ जना

खकुरी प्रहार गरेपछि बालिकाले चिच्याउदै भनिन–हजुरबा मलाई बचाउनुहोस (भिडियाे)

१७ जेठ, रामेछाप । रामेछापको सुनापती गाउँपालिका–५ खनियापानीस्थित कटुन्जेमा मध्यराती १५ बर्षिय बालिकामाथि खुकुरी प्रहार भएको छ । कृष्णपुरी मावि रुपाकोटमा कक्षा १० मा अध्ययरत रजिता खड्कामाथि गाउँकै २० बर्षिय

रामेछापमा एक युवकले मच्चाए वितण्डाः खुकरीले प्रहार गर्दा युवती गम्भीर घाइते

१८ जेठ, रामेछाप । रामेछापमा एक युवकले मध्यराती वितण्डा मच्चाएका छन् । सुनापती गाउँपालिका–५ खनियापानी कटुन्जेका करिब २० बर्षिय युवक कृष्ण कोइरालाले खनियापानीकी १५ बर्षिय रजिता खड्काको घाँटीमा खुकुरी प्रहार

भारतबाट एक सातामा ९० जना रामेछाप भित्रिए

१७ जेठ, रामेछाप । एक साताको अवधिमा भारतमा रोजगारीको सिलसिलामा गएका रामेछापका ९० जना नागरिकहरु जिल्ला फर्किएका छन् । भारत सरकारले रेलको टिकट काटदै सीमासम्म ल्याइ दिएपछि रामेछापका ९० जना

रामेछाप जिल्लामा यस बर्ष ५० करोड बजेट बढयो

१६ जेठ, काठमाडौं । रामेछाप जिल्लामा गत बर्षको भन्दा यस आर्थिक बर्षमा संघीय सरकारले ५० करोड बढी बजेट उपलब्ध गराएको छ । सरकारले यस बर्षको बजेटमा रामेछाप जिल्लाको लागि ५०

यस बर्ष रामेछापमा २ अर्ब ९९ करोडको बजेट, कुन स्थानीय तहमा कति ?

१६ जेठ, काठमाडौं । रामेछाप जिल्लाकाे लागि  संघीय सरकारले आगामी आर्थक बर्ष वर्ष २०७७÷०७८ को लागि २ अर्ब ९९ करोड ५२ लाखको बजेट विनियोजन गरेको छ । बजेट  अनुसार सबै

कोरोनालाई जितेर घर फर्किए रामेछापका श्रेष्ठ

१६ जेठ, काठमाडौं । पिसिआर रिपोर्टमा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमका पेम्बा श्रेष्ठ (नाम परिवर्तन) ले कोरोनालाई जितेर घर फर्किएका छन् । दस दिन पाटन

सवारी पास दुरुपयोग गर्ने चालक छुटे, गाडी प्रहरीकै  नियन्त्रणमा

१४ जेठ, रामेछाप । लकडाउनमा दुई जनाको सवारी पास लिएर १२ जना यात्रु बोकेपछि पक्राउ परेका माइक्रो चालक छुटेका छन् । लिखु तामाकोसी गाउँपालिकाका माइक्रो चालक राजन खत्रीलाई जिल्ला प्रहरीले

चट्याङले लाग्दा रामेछापमा सेनाका जवान घाइते, अस्पतालमा उपचार हुँदै

१४ जेठ, रामेछाप । रामेछाप जिल्लामा चट्याङ लागेर नेपाली सेनाका एक जवान घाइते भएका छन् । रामेछाप नगरपालिकामा रहेको नयाँ गोरखगणमा कार्यरत नेपाली सेनाका जवान रामशरण ढकाल घाइते भएका हुन्

पिसिआर रिपोर्ट नेगेटिभ आएपछि रामेछाप अस्पतालबाट पाँच जना डिस्चार्ज

१४ जेठ, रामेछाप । आरडिटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि जिल्ला अस्पताल रामेछापमा आइसोलेसनमा भर्ना भएका पाँच जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका छन् । पाँच दिन आइसोलेनमा बसेपछि