
१ असोज, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका–२ दोरम्बास्थित मानेडाँडामा नयाँ प्रहरी चौकी निर्माण हुने भएको छ । तीन नम्बर प्रदेश सरकारको दुई करोड लगानीमा साढे दुई तल्लाको प्रहरी कार्यालय भवन

३१ भदौ, रामेछाप । सुनापती गाउँपालिकाले छोरोछारी विद्यालय नपठाउने अभिभावकहरुलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा बन्द गर्ने चेतावनी दिएको छ । गाउँपालिकाले अभिभावकहरुले अनिवार्य रुपमा आफ्ना छोराछोरीहरुलाई विद्यालय पठाउन आग्रह

३१ भदौ, रामेछाप । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने अभियानमा लागि परेको बताए । उनले सामुदायिक विद्यालयहरुप्रति विद्यार्थीहरुको आकर्षण बढाउनको लागि प्रविधिको

३१ भदौ, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाभित्र पहिलो पटक स्मार्ट लाइब्रेरी सञ्चालनमा आएको छ । खाँडादेवी गाउँपालिका–७ टिमुस्थित कृष्ण माविमा पूर्व विद्यार्थी समाजको सक्रियतामा पहिलो पटक स्मार्ट लाइब्रेरी सञ्चालनमा

३० भदौ, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले रामेछाप भित्रने सार्वजनिक यातायातमाथि जिल्ला भित्र्ने मुख्य नाका सेलेघाटमा चेकिङ हुने बताउनुभएको छ । उहाँले असोज ५ गतबाट सवारी

३० भदौ, रामेछाप । सदरमुकाम मन्थलीबाट घर जाने क्रममा मन्थली नगरपालिका–७ का ४३ बर्षिय राजन सार्की तामाकोसी नदीमा वेपत्ता भएका छन् । आज साझ मन्थलीबाट भटौली राम्चे घर जाने क्रममा

२९ भदौ, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद समेत रहेका नेकपा रामेछापका सह इन्चार्ज श्यामकुमार श्रेष्ठले पार्टी नीति र विधिमा चल्नु पर्ने बताएका छन् । उनले । पार्टीको नीति विचार सिद्धान्त

२९ भदौ, रामेछाप । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान देश व्यापी रुपमा सञ्चालन गरेको छ । जागरण अभियान रामेछाप जिल्लाभित्र पनि सुरु भएको छ । कांग्रेस रामेछापले गाउँगाउँमा पुगेर

२८ भदौ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेलले केही दिनभित्र नै पार्टी एकताको काम सम्पन्न गर्ने बताएका छन् । उनले जिल्ला कार्यालय, स्थानीय कमिटी र वडा

२८ भदौ, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले रामेछाप जिल्लाभित्र विकास निर्माणको कामले गति लिएको बताए । उनले स्थानीय सरकार प्रदेश सरकार संघीय सरकारको समन्वयमा विकास निर्माणको कामले