रामेछाप

रामेछापको जिल्ला प्रशासन कार्यालय आसपासको क्षेत्रमा निषेधित क्षेत्र घोषणा

१४ माघ, रामेछाप ।जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीको राष्ट्रिय वाणिज्य बैंक, जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैंकसम्मको क्षेत्रमा दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । अनसन, धर्ना

रामेछापका प्रजिअ निरौलाको पहलमा विनु यादवले तोडिन अनशन

१२ माघ, रामेछाप ।आफ्नो पतिको घरमा बस्न पाउनु पर्ने माग राख्दै ६ दिनदेखि अनशनरत विनु यादव (कठायत)ले आज अनशन तोडेकी छिन् । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको समन्वयमा यादवले

दोरम्बा शैलुङ्ग गाउँपालिकाद्धारा दुई दिन सार्वजनिक विदा दिने निर्णय

२९ पुस, रामेछाप ।दोरम्बा शैलुङ्ग गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघे संक्रान्तिको अवसरमा गाउँ कार्यपालिकाको बैठकले माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय

भद्रगोल अवस्थामा रहेका खेल संघलाई व्यवस्थित बनाउने काममा लागेका छौः घिसिङ

काठमाडौँ, पुस २७ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले एकै प्रकृतिका भद्रगोल अवस्थामा रहेका खेल सङ्घलाई एकै ठाउँमा ल्याउने प्रक्रिया जारी रहेको बताएका छन् । उनले विकसित राष्ट्रको

विद्यालय खेलकुद शिक्षक तालिम सुरु

काठमाडौं, पुस २५ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्य तथा एन प्याब्सन जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा विद्यालय खेलकुद शिक्षक तालिम बुधबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । तालिमको

सुननकोसी तेस्रो ६८३ मेगावाट जलविद्युत आयोजना बन्ने, विद्युत प्राधिकरणले अघि बढायो काम

२५ पुस, काठमाडौं ।छ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारीको काम सुरु भएको छ । सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत्को सर्वेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणले पाएसँगै आयोजनाको

फास्टफुड एशोशिएसन नेपालद्वारा स्वर्गीय राजनाराण श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं, २२ पुस । फास्टफुड एशोशिएसन नेपालले संस्थाका पूर्वमहासचिव स्वर्गीय राजनारायण श्रेष्ठको १३औं पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा गरेको छ । फास्टफुड एशोशिएसनले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा श्रद्धाञ्जली सभा

कांग्रेस नेता खड्काद्धारा मावि मन्दरका विद्यार्थीहरुलाई न्यायो पोशाक वितरण

२० पुस, रामेछाप ।सुनापति गाउँपालिका–२ दिमीपोखरीस्थित मन्दर मावि मेलचौरका विद्यार्थीहरुलाई नेपाली कांग्रेस रामेछापका युवा नेता दिपेन्द्र कुमार खड्काले न्यायो कपडा वितरण गरेका छन् । जाडोको समयमा विद्यार्थीहरुलाई राहत होस भन्ने

प्रधानमन्त्री प्रचण्डलाई सुनापति गाउँपालिकाका कर्मचारीले देखाए नृत्य

१९ पुस, रामेछाप ।सुनापति गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गरेका छन् । गाउँपालिकाको लगानीमा निर्माण भएको भवनको विहिवार प्रचण्डले उदघाटन गरेका हुन् । प्रधानमन्त्री सहभागी कार्यक्रममा

मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव गर्ने निर्णय गरेका छौः टंकलाल घिसिङ

काठमाडौं, पुस १९ ।राष्ट्रिय खेलकुद परिषद्ले ललितपुरको पुल्चोक हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका