रामेछाप

रामेछापमा दोब्बर भाडा लिने शव वाहन चालकलाई ट्राफिक प्रहरीले गर्‍यो  कारवाही, बढी भाडा फिर्ता गरायो

१८ पुस, रामेछाप ।रामेछाप नगरपालिकाद्धारा सञ्चालित शव वाहन चाकले पीडितसँग तोकिए भन्दा बढी भाडा लिने चालकलाई कारवाही गरेको छ । पीडितले बढी भाडा लिएको उजुरी दिएपछि ट्राफिक प्रहरी कार्यालय रामेछापले

हृदयघातबाट निधन भएका राजनारायण श्रेष्ठको भोलि अन्त्यष्टि गरिने, महामन्त्री थापाद्धारा दुःख व्यक्त

११ पुस, काठमाडौं ।नेपाली काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको हृदयघातको कारण असामाहिक निधन भएको छ । खाँडादेवी गाउँपालिका निवासी श्रेष्ठको ५० बर्षको उमेरमा असामाहिक राती निधन भएको हो

रामेछापको हल्देमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा तामाङको मृत्यु

११ पुस, रामेछाप । रामेछापको हल्देमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लिखु तामाकोशी गाउँपालिका–४ कोटगाउँका ५७ वर्षीय कमलबहादुर तामाङको मृत्यु भएको छ । दर्घटनामा परी गम्भीर घाइते भएका

दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले बस जलाए, चालक रामेछापका अधिकारी प्रहरी नियन्त्रणमा

पुस ९, काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बस स्थानीयले

रामेछाप जिल्लाकै नमूना विद्यालय मन्थली मावि सधै उत्कृष्ट

मन्थली,पुष ८ गते । रामेछापको नमूना विद्यालयको रुपमा पहिचान बनाएको मन्थली माविले यस बर्ष पनि राष्ट्रपति रनिङ शिल्ड प्रतिगोगीतामा जित हासिल गरेको छ । मन्थली नगरपालिकाको आयोजनामा शुक्रवार देखि सुरु

लिखु तामाकोसी गाउँपालिकामा एक किशोरीलाई जबरजस्ती करणी गरेर फरार भएका कडरिया पक्राउ

४ पुस, रामेछाप ।लिखु तामाकोसी गाउँपालिका–६ खिम्ती स्थित डल्ले चौतारोको जंगमा एक महिलालाई जबरजस्ती करणी गरी फरार भएको आरोपमा एक युवक पक्राउ परेका छन् । पुस ३ अर्थात हिजो दिउसो

लिखु तामाकोसी गाउँपालिकामा बुहारीमाथि जबरजस्ती करणी गरेको आरोपमा ६९ बर्षका ससुरा पक्राउ

२ पुस, रामेछाप ।रामेछापको लिखु तामाकोसी गाउँपालिका–५ मा बुहारीमाथि जबरजस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ परेका छन् । लिखु तामाकोसी गाउँपालिका–५ की एक बुहारी नाता पर्ने महिलाले ससुराले जबरजस्ती करणी

लिखु तामाकोसी गाउँपालिकामा विद्यार्थीमाथि बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

२ पुस, रामेछाप ।रामेछापको लिखु तामाकोसी गाउँपालिकामा एक विद्यार्थीमाथि बालयौन दुरुपयोग गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । लिखु तामाकोसी गाउँपालिका –७ कटहरे स्थित नव दर्शन माविमा अध्यनरत बालिकालाई

रामेछाप कांग्रेसको महासमिति सदस्यको निर्वाचन अनिश्चित

१ पुस, रामेछाप । नेपाली कांग्रेस रामेछापको महासमिति सदस्यहरुको चयनको लागि यही पुस ६ गतेको लागि तोकिएको निर्वाचन स्थगित भएको छ । पार्टी सभापति पूर्णबहादुर तामाङ कान्छाराम अस्वास्थ्य भएको र

माल्टा पठाईदिन्छु भन्दै तीन लाख ठगी गरेको आरोपमा रामेछापका सुनुवार पक्राउ

१ मंसिर, रामेछाप ।रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ घर भई हाल जिल्ला काठमाडौंमा बस्दै आएका २६ बर्षिय पोसाक सुनुवारले टेक बहादुर गुरुङलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा