
३० माघ, रामेछाप । गोकुलगंगा गाउँपालिका–२ ठोसमा आगलागिबाट ज्यानु गुमाउने परिवारलाई रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाई)ले घरमै पुगेर राहत दिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष

२९ माघ, रामेछाप । जिल्लाभित्रको शान्ति सुरक्षा थप मजबुद्ध बनाउन जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगानाले सक्रियता बढाएका छन् । जिल्लाभित्र कुनै पनि अपराधिक गतिविधि हुन नदिन सरोकारवाला

२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । चर्को नारावाजीकोबीच झाँक्रलाई निवासबाटै पक्राउ परेको हो । पक्राउ गर्नुअघि महानगरीय अपराध महाशाखाले पक्राउ पुर्जी

२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न ठूलो संख्यामा घरमा प्रहरी पुगेको छ । प्रहरीले पक्राउको तयारी गरेपछि झाँक्रीको पक्षमा युवा विद्यार्थीले पक्राउ नगर्न भन्दै

२९ माघ, काठमाडौं । प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट झाँक्रीलाई पक्राउ गर्न

२८ माघ,काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुर्नस्थापनाको लागि आवश्यक परे सिंहदवार र वालुवाटार घेर्ने चेतावनी दिएका छन् । उनले आफूहरु शान्तिपूर्ण आन्दोलनबाटै अहिलेको प्रतिगमत सच्याउने गरी आन्दोलन

२८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा प्रचण्ड–नेपाल समुहले आज काठमाडौंमा आयोजना गरेको विरोध सभामा रामेछापका नेता कार्यकर्ता पनि सहभागी भएका छन् । रामेछापबाट करिब ४ हजार कार्यकर्ता ल्याउने

२७ माघ, काठमाडौं । नेकपा ओली समुह निकट राष्ट्रिय युवा संघको केन्द्रीय सचिवमा जय गुरुङ चयन भएका छन् । राजधानीमा सम्पन्न युवा संघको भेलाबाट गुरुङ सचिवमा चयन भएका हुन् ।

२७ माघ, काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ ३० गते तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको

२७ माघ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा मध्यराती आगलागी हुँदा ८० बर्षिय बृद्धाको निधन भएको छ । आगलागीबाट ८० बर्षिय बृद्धा पाङलेकी शेर्पाको निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका