
२६ कात्तिक, रामेछाप । रामेछापको आठ वटै स्थानीय तहमा सञ्चालित न्यायिक समितिलाई थप प्रभावकारी बनाउन दस बुँदे प्रतिबद्धता घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको पहलमा जिल्लाको आठ वटै

२५ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका

२३ कात्तिक, काठमाडौं । सरकारले रामेछापको दुर्गम क्षेत्रको रुपमा रहेको उमाकुण्ड गाउँपालिकाभित्र उपचार हुन नसक्ने गर्भवती र सुत्केरी महिलाको निशुल्क रुपमा उद्दार गर्ने भएको छ । महिला बालबालिक तथा जेष्ठ

२३ कात्तिक, रामेछाप । मन्थली नगरपालिकाले सीप सिकाएर आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका १५ जना महिलालाई निशुल्क सवारी चालक (ड्राईभिङ) तालिम दिने भएको छ । नगरपालिको स्वीकृत कार्यक्रम अन्र्तगत १५

१९ कात्तिक, रामेछाप । रामेछापको दुई गाउँपालिकाको केन्द्र हुँदै सोलुखुम्बु जिल्लासम्म जोडने सडक कालोपत्रेको काम धमाधम अगाडि बढेको छ । लिखु तामाकोसी गाउँपालिकाको खिम्ती जिरो किलोमिटर हुँदै गोकुलगंगा गाउँपालिकाको केन्द्र

२० कात्तिक, रामेछाप । जिल्ला प्रशासन कार्यालयबाट नौ बर्षको अवधिमा ६३ हजार राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापबाट २०६८ सालयता २७ हजार ६३ वटा राहदानी वितरण गरिएको

२० कात्तिक, रामेछाप । कोरोना भाइरसको उच्च जोखिममा परेको रामेछाप नगरपालिकाभित्र फेर थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्थली नगरपालिकासँगै रामेछाप नगरपालिका पनि कोरोनाको जोखिममा परेको छ

१९ कात्तिक, रामेछाप । कोरोना संक्रमणको उच्च जोखिममा रहेको मन्थली नगरपालिकामा आजबाट कक्षा ११ को परीक्षा सुरु भएको छ । दिनप्रतिदिन नगरपालिकाभित्र संक्रमितको संख्या बढिरहेको बेला नगरपालिकाले माध्यामिक तहको परीक्षा

१८ कात्तिक, रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थली कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । केही समय अघिबाट मन्थलीमा समुदाय स्तरमा देखिएको कोरोना संक्रमण थप बढदै गएको हो । मन्थली

१७ कात्तिक, रामेछाप । रामेछाप जिल्लाभित्रको रणनैतिक सडक अन्तर्गत रहेको सेलेघाट–सालु देउराली हुँदै साँघुटारसम्म जोडने सडक कालोपत्रे हुने भएको छ । सडक विभागले सडक निर्माणको लागि भारतीय निर्माण कम्पनीसँग ठेक्का