banner-1

दोरम्बा–सुनापती गाउँपालिका जोडने पक्की पुल बन्यो

२३ फागुन, रामेछाप । रामेछापको दोरम्बा र सुनापति गाउँपालिका जोडने पक्की पुल निर्माण सम्पन्न भएको छ । दुई गाउँपालिकाको सीमा रहेको खानीखोलामा पक्की पुल निर्माण कार्य सम्पन्न भएको हो ।

‘मन्थलीदेखि गाल्वासम्मको सडक पिच हुन्छ’

२१ फागुन, रामेछाप । प्रदेश नम्बर ३ नम्बर प्रदेशका अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश ३ को विकास निर्माणको काम नै अबको पहिलो प्राथमिता भएको बताएका छन् । उनले

अर्थमन्त्री ढुंगेललाई गृह जिल्ला रामेछापमा भव्य स्वागत (फोटोफिचर)

१९ फागुन, रामेछाप । प्रदेश ३ का अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेललाई गृह जिल्ला रामेछापमा भव्य रुपमा स्वागत गरिएको छ । अर्थमन्त्री भएर पहिलो पटक जिल्लाको सदरमुकाम मन्थली आएका

रामेछापलाई समृद्ध बनाउने अर्थमन्त्री ढुंगेलको सात योजना

१७ फागुन, काठमाडौं । प्रदेश ३ का नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लालाई नमूना जिल्लाको रुपमा विकास गर्ने बताएका छन् । रामेछाप प्रदेशसभाबाट निर्वाचित सांसद समेत

लिखु–४ जलविद्युत आयोजनामा रामेछापवासीलाई ‘प्रमोटर’ शेयर दिन जनप्रतिनिधिको माग

१४ फागुन, रामेछाप । रामेछाप र ओखलढुंगा जिल्लाको सीमाना लिखु खोलामा निर्माण हुन लागेको लिखु–४ जलविद्युत आयोजनामा रामेछापवासीलाई संस्थापक (प्रमोटर) सेयर दिन जनप्रतिनिधिहरुले माग गरेका छन् । प्रभावित क्षेत्रका बासिन्दासँगै

रामेछापमा कान्छारामले ६ वटा एम्बुलेन्स वितरण गर्ने

१३ फागुन, रामेछाप । प्रतिनिधिसभा निर्वाचनको क्रममा गरेको प्रतिबद्धता अनुसार नेपाली कांग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ (कान्छाराम)ले रामेछाप जिल्लामा ६ वटा एम्बुलेन्स वितरण गर्ने भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा पराजित

रामेछापको पर्यटकीय क्षेत्र अग्लेश्वरीमा बुद्धको ठूलो मुर्ति बन्ने

१० फागुन, रामेछाप । रामेछापको पर्यटकीय क्षेत्र अग्लेश्वरीमा बुद्धको ठूलो मूर्ति बन्ने भएको छ । रामेछापको दोरम्बा, खाँडादेवी र सुनापति गाउँपालिकाको संगमस्थलमा रहेको धार्मिक पर्यटकीय क्षेत्र अग्लेश्वरीमा बुद्धको मूर्ति बनाउने

रामेछापबाट सरुवा भए लगत्तै डीएसपी ढुंगेलको अर्को सफलता

९ फागुन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय रामेछापमा गत साता सरुवा भएका रामेछापमा डिएससी कुमोद ढुंगेल अर्को सफता प्राप्त गरेका छन् । रामेछापमा रुपान्देहीमा सरुवा भएलगत्तै डिएसपी ढुंगेलले गुन्डा नाइके

किन भयो रामेछापका डिएसपी कुमोद ढुंगेलको सरुवा ?

९ फागुन, रामेछाप । रामेछाप जिल्लामा गुण्डागर्दी नियन्त्रण गर्न प्रभावकारी भूमिका खेलेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डीएसपी) कुमोद ढुंगेलेको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयलेले ढुंगेललाई  रुपन्देहीमा काजगमा

रामेछापमा सञ्चालित मुख्य सडक अब कालोपत्रे हुन्छः सांसद ढुंगेल

७ फागुन, रामेछाप । रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ का सांसद कैलाश ढुंगेलले जिल्लामा सञ्चालित धुले सडक अब कालोपत्रे हुने बताएका छन् । उनले जिल्लामा सञ्चालित मुख्य सडकहरुलाई प्राथमिकताको आधारमा