banner-1

रामेछापका वडा अध्यक्षलाई टेर्दै टेर्दैनन वडा सचिव

२७ पुस, रामेछाप । स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि सहज रुपमा सेवा सुविधा पाउने आशा र अपेक्षा रामेछापवासीले गरेका थिए । तर निर्वाचित जनप्रतिनिधिहरु आएपनि वडा सचिवहरुले सहयोग नगर्दा समस्या सृजना

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा रामेछापका २० बर्षीय युवाको मृत्यु

१७ पुस, भक्तपुर । भक्तपुरबाट काठमाडौं जादै गरेको यात्रुवाहक बस र मोटरसाइकल मध्यपुरथिमि नगरपालिका गट्ठाघरमा ठक्कर खाँदा मोटरसाइकल चालक रामेछाप दोरम्बा गाउँपालिका घर भई हाल भक्तपुरको सुडाल बस्ने २० वर्षीय

फेरिदै दोरम्बा गाउँपालिकाको मुहार (फोटोफिचर)

२० पुस, रामेछाप । सुनिता तामाङ रामेछापको दोरम्बा गाउँपालिका जनप्रतिनिधिहरु आएसँगै विकास निर्माणको कामले गति लिएको छ । गाउँपालिकाभित्र रहेका सडक, भुकम्पपछिको पुननिर्माण लगायतको कामले गति लिएको हो ।  गाउँपालिकाभित्र रहेको

रामेछापमा वडा अध्यक्षद्धारा पदको दुरुपयोग गर्दै फर्जी नागरिकता सिफारिस

१९ पुस, रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणी नेवारले पदको दुरुपयोग गरि रामेछाप जिल्लाको नागरिक नभएका ब्यक्तिलाई नागरिकता सिफारिस गरि बनाइदिएका छन् । उमाकुण्ड गाउँपालिका–७ की

बेथान वीरता दिवसको ऐतिहासिक महत्व

बीसौ शताब्दिको अन्त्य र एक्काइसौ शताब्दिको सुरूका बर्षहरूमा सगरमाथाको काखमा रहेको किसानहरूको सानो देश नेपालका गरिबी र उत्पिडनमा पिल्सिएका नेपाली जनताले सामन्तबाद,साम्राज्यवाद र विस्तारवादका विरूद्द सारा विश्व नै चकित हुने

न्यायमा पहुँच पुर्याउन रामेछापका ८ उपप्रमुख एकै ठाउँ

१५ पुस, काभ्रे । न्यायिक समितिको न्यायमा पहुँच आवश्यकता र औचित्यको बारेमा आयोजित अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । न्यायमा पहुँचका लाग स्थानीय न्यायिक समितिको भूमिका विषयक दुई दिने अन्तक्रिया

दोलखाबाट समानुपातिक सांसद बनिन हिमाली गोले

१४ पुस, रामेछाप । नेकपा माओवादी केन्द्र ३ नम्बर प्रदेशको लागि दोलखाबाट हिमाली गोले समानुपातिक सांसद बनेकी छिन् । रामेछाप सुनापति गाउँपालिका–३ हिलेदेवी निवासी गोले दस बर्षे जनयुद्धमा सहभागी भएकी

खैरेनीघाटको पुल समयमा नै सम्पन्न गर्न सांसद श्रेष्ठको निर्देशन

१२ पुस, रामेछाप । रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल निर्माणको कार्य समयमा नै सम्पन्न गर्न सांसद श्यामकुमार श्रेष्ठले ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । पुल निर्माणको कार्यले गति लिएको

यी हुन प्रदेश नम्बर ३ बाट समानुपातिकबाट सांसद बन्नेहरु (सूचीसहित)

९ पुस, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको सिट बाँडफाँड गरेसँगै राजनीतिक दलहरुको तर्फबाट प्रदेश नम्बर ३ बाट सांसद बन्नेहरुको सूची सार्वजनिक भएको छ । ४४ सिट समानुपातिक सिट रहेको

रामेछापमा कुन मतदान केन्द्रबाट कुन–कुन दललाई कति मत खस्यो ? हेनुहोस् (सूचीसहित)

४ पुस, रामेछाप । रामेछापमा प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनले जित हासिल गरेर अहिले गाउँगाउँमा मतदातालाई धन्यवाद दिने कार्यक्रममा जुटेका छन् । प्रतिनिधि सभा निर्वाचनमा रामेछापबाट माओवादी