
२४ जेठ, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चार मन्त्री गरी सात सदस्यीय मन्त्रीमण्ड गठन गरेका छन् । गृह मन्त्रीमा जनार्दन शर्मा र अर्थमन्त्री भने ज्ञानेन्द्रबहादुर कार्की

२३ जेठ, काठमाडौं । प्रधानमन्त्रीको निर्वाचनबाट कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आज भएको संसदको प्रधानमन्त्रीको निर्वाचन देउवाले ३८८ ल्याएर विजयी भएका हुन् । प्रधानमन्त्रीमा एक मात्र

२२ जेठ, रामेछाप । रामेछापको ८ वटै स्थानीय तहमा कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । रामेछापको ६ गाउँपालिका र २ नगरपालिकाबाट महिला दलित र अल्पसंख्यबाट ५२ जना नगरकार्यपालिका र गाउँकार्यपालिका

१८ जेठ, काठमाडौं । स्थानीय तहमा सुशासन कायम गर्न सरकारले १५ बुँदे आचारसंहिता लागू गरेको छ । अधिकार सम्पन्न स्थानीय तह नेपालका लागि नयाँ अभ्यास भएकाले स्रोत साधन दुरुपयोग हुनसक्ने

१३ जेठ, काठमाडौं । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दुर्घटनाग्रस्त गोमा एयरको कार्गो विमानका पाइलट पारसकुमार राईको निधन भएको छ ।च्यापिएको अवस्थाबाट उद्धार गरिनु भएका राईको उपचारका क्रममा लुक्ला अस्पतालमा निधन

१३ जेठ, काठमाडौं । गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ ।काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको

१२ जेठ, काठमाडौं । वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनको २८० स्थानीय तहको परिणाम आएको छ । बाँकी तीन स्थानीय तहको मात्र मतगणना भइरहेको छ । पहिलो चरणमा ३,

११ जेठ, रामेछाप । स्थानीय तहको निर्वाचनमा रामेछापको सुनापति गाउँपालिकामा पराजित भएपछि नेपाली कांग्रेसभित्र भाँडभैलो सुरु भएको छ । निर्वाचनमा पराजित भएपछि एकले अर्कोलाई अन्तरघात गरेको आरोप लगाउदै पार्टीबाट कारवाही

१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । आफूले सफल प्रधानमन्त्रीका रुपमा विदा लिन

५ जेठ, रामेछाप । रामेछापको ८ स्थानीय तहको तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । रामेछापकको ८ स्थानीय तहमा नेकपा एमालेले पाँच वटा स्थानीय तहमा विजयी हासिल गरेको छ ।