banner-1

सिन्धुलीगढीमा मनाइयो अंग्रेजलाई हराएको २४९ औं बिजयोत्सव

२५ कातिक, सिन्धुली। अंग्रेज सेनालाई तत्कालीन गोर्खाली सेनाले परास्त गरेको सम्झनामा विजयोत्सब मनाइएको छ । ऐतिहासिक सिन्धुलीगढीमा भब्य रुपमा विजयोत्सब मनाइएको हो । धनुषा, महोत्तरी, रामेछाप, दोलखा लगायतका जिल्लाबाट हजारौं

रामेछापका गाविस सचिव काम छोडेर भारत भ्रमणमा

२३ कातिक,रामेछाप । रामेछाप जिल्लाका गाविस सचिवहरु नागरिकहरुको दैनिक काम गर्न छोडेर भारत भ्रमणमा निस्किएका छन् । जिल्ला विकास समिति रामेछापको स्वीकृति लिएर सचिवाहरु छ दिने भ्रमणमा निस्किएपछि सेवाग्राही मर्कामा

कुलमान घिसिङ निर्देशक भएपछि तिहारमा राजधानी लोडसेडिङ मुक्त

१६ कातिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङले जिम्मेवारी सम्हालेपछि यस पटको तिहारमा राजधानी लोडसेडिङ मुक्त भएको छ । अघिल्लो बर्षहरुमा राजधानीमा साझपख दैनिक रुपमा लोडसेडिङ हुँदा

रोशी खोलामा रोकिएन दादागिरी, प्रशासन मौन

७ कार्तिक, रामेछाप । हिमाल तराई यातायात व्यवसायीको मिलेमतोमा र काभ्रे मेच्छे तित्रीटारका केही युवाको समुहले रामेछाप जाने यात्रुहरुलाई दिनहुँ ठग्दा पनि प्रशासन भने रमिते बनेको छ । रामेछाप क्षेत्र

प्रभावित गाविसलाई शेयर नदिने निर्णयप्रति ठोसेबासी आन्दोलित

७ कार्तिक, रामेछाप । गर्जाङ उपत्यका हाईड्रोपावर लिमिटेडले प्रबर्द्धन गरेको चाके खोला साना जलविद्युत आयोजना (२.८३ मे.वा) को लागि सर्वसाधारणमा शेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । रामेछाप जिल्लाको चुचुरे

अख्तियार प्रमुख कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्तासँगै लिम्बित

३ कार्तिक,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीका विरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएसँगै निलम्बित भएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख पतिपक्ष दल नेकपा

रामेछापको हिलेदेवीमा दुई महिनाभित्र बिजुली झलमल

२० असोज, रामेछाप । रामेछापको पश्चिमी गाविस हिलेदेवीमा स्थानीयबासीको सक्रियतामा अबको दुई महिनाभित्र बिजुली बत्ति झलमल हुने भएको छ । छिमेकी गाविस बेथान र गुन्सीमा बिजुली बलेको बर्षौ भइसक्दा समेत

रोशी खोलामा गाडी चल्न नदिदा रामेछापवासीले पाए सास्ती

१४ असोज, रामेछाप । राजधानी काठमाडौंबाट रामेछापको लुभुघाटसम्म सञ्चालन हुने बस काभ्रे मेच्छे गाविसका केही युवाहरुले विगत १० दिनदेखि अवरोध गर्दा रामेछापका १५ गाविसका बासिन्दाले सास्ती पाएका छन् । दशैको

सरकारले माग पूरा नगरेपछि डा. गोविन्द केसीले सुरु गरे नवौं अनसन

१० असोज, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बसेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले नवौंपटक अनसन सुरु गरेका छन् । सरकारलाई दिएको अल्टिमेटममा पनि माग

ठोसेको फलाम खानी र जुनारले रामेछापलाई आत्मनिर्भर बनाउछः जोशी

९ असोज, काठमाडौं । उद्योग बाणीज्य संघका पूर्वअध्यक्ष कुशकुमार जोशीले सरकारले उद्योगी ब्यवसायीलाई गरी खाने वातावरण सिर्जना गर्नु पर्ने बताए छन् ।  उनले उद्योगी व्यवसायी मागी खाने बर्ग नभई गरी