banner-1

कुलमान घिसिङलाई विद्युत् प्राधिकरण सञ्चालक समितिको असहयोग

१६ मंसिर, काठमाडौं । उपत्यकालाई लोडसेडिङमुक्त गरेर देशभर नै लोडसेडिङमुक्त गर्ने अभियानमा रहेका नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असफल पार्ने खेल सुरु भएको छ । उपत्यकामा लोडसेडिङ हटाएपछि

डा. केसीको स्वस्थ्य अवस्था गम्भीर,अनसन टुङग्याउन सरकारलाई २४ घण्टे अल्टिमेटम

१५ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका नवनियुक्त डिनको राजिनामा लगायतका माग राख्दै विगत अठार दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीलाई सरकारी चिकित्सक संङ्ग नेपालले

यस्तो छ सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव

१४ मंसिर, काठमाडौं । असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग पूरा गर्न सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा दर्ता गराएको छ । सरकारले संविधानप्रति असन्तुष्ट जनाउदै आएको मोर्चाको माग पूरा

१२ फोटोमा हेर्नुहोस रामेछाप मन्थलीको सेरोफेरो

 ९ मंसिर, रामेछाप । तीन लालको जिल्ला रामेछाप ऐतिहासिक, प्राकृतिक  र धार्मिक रुपमा आफ्नो पहिचान बनाएको छ । प्राकृतिक स्रोत र साधनले धनी भएर पनि रामेछाप जिल्लाले विकासमा भने फड्को

रामेछापको चार पक्की पुल निर्माणमा सरकारले चाल्यो कडा कदम

४ मंसिर, रामेछाप । रामेछाप जिल्ला जोडने चार वटा पुल निर्माण तत्काल सम्पन्न गर्नको लागि सरकारले चासो देखाएको छ । पुल निर्माणको ठेक्का सम्झौता बमोजिम काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई

एक बर्षमा तीन पदक जित्नु देशकै गौरवःप्रधानमन्त्री प्रचण्ड

२ मंसिर, काठमाडौं । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फाइनलमा बिजयी खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्रीले देशको गौरव बढाएकोमा खेलाडीहरुलाई बधाई

सोलिडारिटी कपको उपाधि जित्दै नेपालले रच्यो इतिहास

३० कात्तिक, काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाटि्रक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचाल्यो । मलेसियाको कुचिङमा

रामेछापमा केन्द्र निर्धारण सच्याउन माग, जिविस र दलहरुलाई विरोधपत्र

२९ कातिक, रामेछाप । रामेछाप जिल्लालाई ८ स्थानीय तह बनाउने तीन दलको सहमतिप्रति रामेछापका ६ गाविसका बासिन्दाहरु आन्दोलित भएका छन् । ६ गाविसका बासिन्दाहरुले स्थानीय विकास अधिकार र तीन दलका

कुलमानको अघि कांग्रेस र एमालेका कर्मचारीले घुडाँ टेके

२९ कातिक,काठमाडौं । उपत्यकालाई लोडसेडिङमुक्त बनाएर देशलाई नै एक बर्षभित्र लोडसेडिङमुक्त बनाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विरुद्ध विषबमन गरेका एमाले र कांग्रेसका कर्मचारीहरुले घुडाँ टेकेका छन् ।

लोडसेडिङ हटाउने कुलमान घिसिङलाई कार्यालय प्रेवशमा रोक

२६ कातिक,काठमाडौं । विगत लामो समयदेखि लोडसेडिङको मार खेप्दै आएका उपत्यकाबासी अहिले निकै खुसी छन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ आएको एक महिनामै काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गरेरका