banner-2

जबरजस्ती करणीको प्रयास गरेको आरोपमा मन्थली नगरपालिकाका एक युवक पक्राउ

१ फागुन, काठमाडौं । एक किशोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा रामेछाप मन्थली नगरपालिकाका एक युवक पक्राउ परेका छन् । रामेछाप नगरपालिका–४ हिमगंगामा जबरजस्ती करणी गर्न प्रयास गर्ने मन्थली नगरपालिका–५

शिक्षक छनोटकाे घटना छानबिन गर्न निर्देशन दिएको छुः नगरप्रमुख थापामगर

१ फागुन, रामेछाप । रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापा मगरले शिक्षक छनोट प्रक्रियामा भएको अनियमितताको विषयमा सत्यतथ्य छानबिन गर्न प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेलाई निर्देशन दिएका छन् । रामेछाप

रामेछाप नगरपालिकामा फेरि अर्को काण्डः वडाअध्यक्ष श्रेष्ठले कर्मचारीको कठालो समातेपछि…….

२९ माघ, रामेछाप । रामेछाप नगरपालिभित्र फेरि नयाँ काण्ड बाहिरिएको छ । रामेछाप नगरपालिका शिक्षा शाखाका कर्मचारी डोर बहादुर तामाङले शिक्षक नियुक्त गर्ने क्रममा विज्ञ छनोटमा झेली गरेपछि वडाअध्यक्ष भुपालराज

रामेछापका जिसस प्रमुख खडकालाई मात‍‌ृ शोक

२९ माघ, रामेछाप । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खडकालाई मातृ शोक परेको छ । खडकाका आमा भद्रमाया खड्काका आज ८९ बर्षको उमेरमा निधन भएको हो । खाँडादेवी

मन्थली–गाल्पा–चौँरी सडक कालोपत्रे गर्न ४७ करोड बजेट स्वीकृत गरेका छौः मन्त्री ढुंगेल

२८ माघ, काठमाडौं । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले सदरमुकामदेखि तीन गाउँपालिका जोडने मन्थली गाल्वा चौरी सडक कालोपत्रे गर्न थप ४७ करोड बजेट स्वीकृत भएको बताएका

यस्तो देखियो प्रचण्ड–नेपाल समुहको विरोध र्‍याली (फोटो/भिडियो)

२८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा प्रचण्ड–नेपाल समुहले आज काठमाडौंमा आयोजना गरेको विरोध सभा सुरु भएको छ । विरोधसभा सुरु हुनु अघि विभिन्न पाँच ठाउँबाट र्याली निकालिएको थियो

प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगलाई निर्वाचनको कामलाई निरन्तरता दिन आग्रह गरेका छन् । उनले निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिएका हुन् ।

खाँडादेवी गाउँपालिकाद्धारा २ दिने सार्वजनिक विेदा दिने निर्णय

२७ माघ, रामेछाप । खाँडादेवी गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले तामाङ समुदायको पर्व २८५७ औं सोनाम ल्होछारको अवसरमा माघ २९ र ३०

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

२७ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

सुनापति गाउँपालिकाद्धारा तीन दिन सार्वजनिक विदा दिने निर्णय

२६ माघ, रामेछाप । सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको गाउँ कार्यपालिकाको बैठकले २८५७ औं सोनाम ल्होछारको अवसरमा माघ २९,३० र फागुन १