
२३ कार्तिक, काठमाडौं । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल गर्ने भएको छ । राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विषयमा अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको

१६ कार्तिक, काठमाडौं । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सहकारी क्षेत्रसँग सहकार्य गरेर गाउँपालिकालाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । उहाँले निजी क्षेत्र, सहकारी र स्थानीय सरकारबीच समन्वय गरेर

१५ कार्तिक, काठमाडौं । हराएको पैसा पुनः प्रांप्त हुने आशा प्रायः मानिसहरुले राखेका हुँदैनन् । तर मेलम्ची रुटमा ट्रिपर चलाउने मन्थली नगरपालिका–८ भटोलीका बल बहादुर तामाङको हराएको पर्स पैसा र

१५ कार्तिक, रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–५ प्रितीको वडा अध्यक्षको लागि हुन लागेको उपनिर्वाचनको लागि नेपाली कांग्रेसबाट पाँच जनाको चर्चा सुरु भएको छ । उमाकुण्ड गाउँ कमिटीले पाँच जनाको

१४ कार्तिक, काठमाडौं । नियमित स्वास्थ्य चेकजाँच गर्ने क्रममा हिजो अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनुभएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउदै ग्राण्डी अस्पतालले

१४ कार्तिक, काठमाडौं । नियमित स्वास्थ्य चेकजाँच गर्न हिजो अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला डाईलायसिस गरिएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ । उहाँका अनुसार दुई

१४ कार्तिक, रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–५ प्रितीको वडा अध्यक्षको लागि हुन लागेको उपनिर्वाचनको लागि सत्तारुढ दल नेकपाले पाँच जनाको नाम सिफारिस गरेको छ । पार्टी कमिटीले पूर्णता नपाएपछि

८ कार्तिक, रामेछाप । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले समृद्ध सुनापति गाउँपालिका निर्माणको अभियानमा लागि परेको बताउनुभएको छ । उहाँले गाउँपालिकाभित्र विकास निर्माणको कामले गति लिएको बताउदै योजनाबद्ध रुपमा सुरु

६ कार्तिक, काठमाडौं । सुनापती गाउँपालिका–४ बेथानस्थित कुशेश्वर माविमा अध्ययन गरेका विद्यार्थीहरुको भेलाले भूतिपूर्व विद्यार्थी समाज गठन गरेको छ । विद्यालयका भूतपूर्व विद्यार्थी कैलाश खड्काको अध्यक्षमा २१ सदस्यीय भूतपूर्व विद्यार्थी

५ कार्तिक, काडमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा ढुक्क भएर बिजुली बाल्न नागरिकहरुलाई आग्रह गर्नुभएको छ । उहाँले सबै भन्दा बढी बिजुलीको माग हुने लक्ष्मी पूजाको