
२४ माघ, रामेछाप । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आज दिउसो तीन बजेटको लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको

२३ माघ, रामेछाप । रामेछाप र दोलखाको संगमस्थल शैलुङ्गमा २१ बर्षपछि भारी हिमपात भएको छ । लामो समयपछि शैलुङ्गसहित आसपासको क्षेत्रमा बाक्लो हिमपात भएको हो । हिमपात भएसँगै शैलुङ्ग क्षेत्रमा

२२ माघ, काठमाडौं । अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने भएको छ । सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको हो

२१ माघ, रामेछाप । केन्द्रीय तथ्याङक विभागले सार्वजनिक गरेको प्रारम्भिक जनगणनाप्रति असहमति जनाउदै खाँडादेवी गाउँपालिकाले छुट्टै जनगणना सुरु गरेको छ । गाउँपालिकाभित्रको वास्तविक जनसंख्याको तथ्याङक निकाल्न गाउँपालिको नौ वटै वडामा

२१ माघ, काठमाडौं । रामेछाप जिल्लाभित्र विकास निर्माणको आयोजना माग गर्दै नेकपा एकीकृत समाजवादी रामेछापका नेताहरुले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भेट गरेका छन् । जिल्लाभित्र रहेका समस्या समाधान गर्न

१८ माघ, काठमाडौं । सरकार र निर्वाचन आयोगबचि २०७९ जेठ ४ गते बुधबार दिन स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने सहमति भएको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमै सरकार

१५ माघ, काठमाडौं । सरकारले यही जेठभित्र नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने भएको छ । आज सत्ता गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णयसँगै

१५ माघ, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुनुपर्ने बताएका छन् । उनले संवैधानिक व्यवस्था अनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन

१४ माघ, रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज कैलाश ढुंगेलले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । उनले निर्वाचन सार्ने खेल एमालेलाई स्वीकार्य नहुने बताउदै

१४ माघ, रामेछाप । खाँडादेवी गाउँपालिकाले दुई बर्ष अघि गाउँपालिकाभित्रको जनसंख्या ३३ हजार रहेको तथ्याङ संकलन गरेको थियो । सोही जनसंख्या अनुसार गाउँपालिकाले आफ्नो नीति र कार्यक्रम बनाउदै पनि आएको