banner-2

भोली सुनापति गाउँपालिकामा मन्त्री टाेपबहादुर रायमाझी र कैलाश ढुंगेल आउने

२५ चैत, रामेछाप । सुनापति गाउँपालिकामा भोली दुई जना मन्त्री आउने भएका छन् । संघीय सरकारका उर्जा मन्त्री टोप बहादुर रायमाझी र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश

रामेछापमा समानान्तर गतिविधि गर्नेमाथि पार्टीले कारवाही गर्छः ढुंगेल

२४ चैत, काठमाडौं । नेकपा एमालेका नेता एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पार्टीभित्र समानान्तर गतिविधि गर्नेमाथि पार्टीले कारवाही गर्ने चेतावनी दिएका छन् । उनले  पार्टीभित्र

माओवादीद्धारा सरकारमा सहभागी चार मन्त्रीमाथि कारवाही

२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन भएको छ । सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी

रामेछापमा पनि नेपाल समुहको समानान्तर कमिटी, यी हुन प्रदेश कमिटी सदस्यहरु (नामसहित)

२४ चैत, काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समुहले बागमती प्रदेशभर समानान्तर कमिटी घोषणा गरेको छ । नेपाल समुहले २०७५ जेठ ३ अघि कायम रहेको सदस्यहरुलाई नै

पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सुवेदीको उम्मेदवारी

२३ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा रामेछाप निवासी सुर्य सुवेदीले उम्मेदवारी दिएका छन् । हाल काठमाडौं शाखाको उपाध्यक्ष समेत रहेको रामेछाप मन्थली नगरपालिका निवासी सुवेदीले अध्यक्षमा उम्मेदवारी

प्रहरी देखेपछि गौश्वारामा शिकारी बन्दुक छोडेर भागेपछि…..

२२ चैत, रामेछाप । रामेछाप दोरम्बा गाउँपालिका–४ गौश्वरास्थित ओख्रेनीमा प्रहरी देखेपछि चोरी शिकारी गर्ने समुह बन्दुक छोडेर भागेका छन् । ओख्रेनीमा भरुवा बन्दुक मार्फत चोरी शिकारी बढेको सूचनाको आधारमा प्रहरीले

माओवादी कांग्रेस र जसपा मिलेर नयाँ सरकार बन्छः सांसद श्रेष्ठ

२० चैत, रामेछाप । माओवादी केन्द्रका नेता एवं रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले केपी ओली नेतृत्वको सरकार विस्थापित गरिने बताएका छन् । उनले माओवादी कांग्रेस र जसपाबीच गठबन्धन निर्माण

रामेछापमा माओवादीको अभियानः सबै स्थानीय तहमा भेला र प्रशिक्षण

१९ चैत, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले जिल्लाकै आठ वटै स्थानीय तहमा भेला तथा प्रशिक्षणको अभियान सुरु गरेको छ । जिल्ला कमिटीको बैठकले गरेको निर्णय अनुसार जिल्लाकै सबै पालिकाहरुमा

रामेछापमा पुरानै कमिटी ब्यूँताउछौः पौडेल

१९ चैत, रामेछाप । नेकपा एमाले माधव नेपाल समुह रामेछापका नेता शान्ति पौडेलले जिल्लाभित्र पुरानै कमिटी ब्युँताउने बताएका छन् । उनले २०७५ जेठ ३ अघि कायम रहेको कमिटीलाई नै ब्युँताएर

रामेछापको मन्थलीमा एक पुरुषको शव भेटियो

१५ चैत, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–१ एयरपोर्ट नजिकै एक पुरुषको शव भेटिएको छ । ठेगाना र नाम थर नखुलेको करिब करिब ५० बर्षिय पुरुषको शव भेटिएको जिल्ला प्रहरी