title-1

१६५ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कुन दलले कति सिट जिते ? (सूचीसहित)

२७ मंसिर, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रत्यक्ष तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ। एमालेले १६५ मध्ये

छ वटा प्रदेशमा वाम गठबन्धनको दुईतिहाइ बहुमत

२६ मंसिर, काठमाडौं । वाम गठबन्धले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन अन्तर्गत ६ वटा प्रदेशमा दुईतिहाई स्थानमा विजयी हासिल गरेको छ । प्रदेश नं १, ३, ४, ५, ६ र

सुखी र समृद्धि रामेछाप निर्माणमा लाग्छुः कैलाश ढुंगेल

रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता कैलाश ढुंगेलले रामेछापको समृद्धि नै आफ्नो एक मात्र लक्ष्य रहेको बताएका छन् । निर्वाचिन भएपछि रामेछाप

रामेछापमा अझै २९ हजार मतगणना गर्न बाँकी, भोली परिणाम आउने

२३ मंसिर, रामेछाप । रामेछापमा अझै २९ हजार मतगणना गर्न बाँकी रहेको छ । दुई दिनको अवधिमा ६७ हजार मतगणना भइसकको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले बताएको छ । रामेछापमा

रामेछापमा ४५ हजार मतगणना सकियो, आधा बाँकी कहिले आउला परिणाम ?

२३ मंसिर, रामेछाप । रामेछापमा दुई दिनको अवधिमा ४५ हजार मतगणना मात्र सम्पन्न भएको छ । ८९ हजार ५ सय मत मध्ये अझै पनि आधा मत गणना गर्न बाँकी रहेको

रामेछापको मतगणनामा ढिलाई, अझै आधा भन्दा बढी मतगणना गर्न बाँकी

२३ मंसिर, रामेछाप । रामेछापमा जारी प्रतिनिधिसभा र प्रदेशसा निर्वाचनको मतगणना कार्यमा ढिलाई भएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा मतगणना सुरु भएको दुई दिनको

रामेछापमा दुधको दुध पानीको पानी छुटिने, हेर्नुस कहाँ कति मत खस्यो ? (सूचीसहित)

२२ मंसिर, रामेछाप । रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी छ । रामेछापमा खसेको ८९ हजार ५ सय मत मत मध्ये हालसम्म १६ हजार मतगणना भएको छ । अझै ७३

रामेछापमा १८ घण्टामा १४ हजार मतगणना

२२ मंसिर, रामेछाप । रामेछापमा मतगणना सुरु भएको १८ घण्टामा १५ हजार मतगणना भएको छ । रामेछापमा मंसिर १० गते सम्पन्न निर्वाचनमा ८९ हजार ५ सय मतदान भएको थियो ।

रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभाको यस्तो छ ताजा मतपरिणाम

२२ मंसिर, रामेछाप । रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगनणा जारी छ । पछिल्लो १७ घण्टाको मतपरिणाम अनुसार बाम गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधिसभा तर्फ श्यामकुमार श्रेष्ठले अग्रता लिएका छन्

रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभामा बाम गठबन्धनको अग्रता

२२ मंसिर, रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतपरिणाम अनुसार रामेछापमा बाम गठबन्धनले अग्रता लिएको छ । पछिल्लो १२ घण्टाको मतपरिणाम अनुसार बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नै २