title-2

रामेछापको लखनपुरमा फेरि करेन्ट लागेर एक जना गम्भीर घाइते

२ साउन, रामेछाप । रामेछापको सुनापती गाउँपालिका र दोरम्बा गाउँपालिकाभित्र एक बर्षको अवधिमा चार जनाको करेन्ट लागेर निधन भएको छ । किसान जागरण समुहको चरम लापर्वाहीको कारण नागरिकहरुले ज्यान गुमाउनु

यी हुन रामेछापमा खारेज भएका सरकारी कार्यालयहरु, कर्मचारी अन्यौलमा

१ साउन, रामेछाप । रामेछापमा विभिन्न सरकारी कार्यालय खारेज भएको छ । आर्थिक बर्ष २०७५/0७६ सुरु भएसंगै रामेछापका विभिन्न सरकारी कार्यालयहरु खारेज भएका हुन् । संविधानअनुसार मुलुक संघीय संरचनामा गएको

नेपालथाेकदेखि सुनापती डाडाँडासम्म अब केबलकार !

३२ असार, रामेपछाप । सुनापती गाउँपालिकाले सिन्धुलीको नेपालथोकस्थित कुशेश्वर महादेव स्थानदेखि सुनापती डाडाँडासम्म केबलकारर सञ्चालन गर्ने भएको छ । सुनापती गाउँपालिकाको आफ्नो नीति तथा कार्यक्रममा केबलकार सञ्चालनलाई जोड दिएको छ

सुनापती गाउँपालिकाको बजेट ३४ करोड, यी हुन बजेटकाे प्राथमिकता

३२ असार, रामेछाप । सुनापती गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को लागि ३४ करोडको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको तेस्रो गाउँसभाले समृद्ध सुनापतिको आधार सक्षम समृद्ध स्थानीय सरकार भन्ने नाराको

सुनापती गाउँपालिकाको बजेट ३३ करोड

३१ असार, रामेछाप । सुनापती गाउँपालिकाले यस आर्थिक बर्ष २०७५/०६७ को लागि करिब ३३ करोड रुपैयाँको बजेट ल्याउने भएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक हुँदैछ

सुनापती गाउँपालिकाको विकास निर्माण चित्त बुझ्दो छैनः जिसस प्रमुख खडका

२८ असार, रामेछाप । रामेछापको सुनापती गाउँपालिकाभित्र सञ्चालित विकास निर्माणको कामप्रति नागरिकहरुले प्रश्न उठाउन थालेका छन् । गाउँपालिकाले सडकको निर्माणमा छुटयाए पनि सडकको अवस्थामा खासै सुधार आउन नसकेको भन्दै गाउँपालिकाका

सुनापती गाउँपालिकाका अध्यक्ष लामालाई जनताको प्रश्न–‘सिंहदरवार गाउँमा आयो कि उतै छ अध्यक्षज्यू ?’

२७ असार, रामेछाप । निर्वाचन अघि जनता समक्ष गरेको प्रतिबद्धता भुल्दै गएको भन्दै रामेछाप सुनापती गाउँपालिकाका जनप्रतिनिधिहरुमाथि प्रश्न उठन थालेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको एक बर्ष वितिसक्दा समेत

रामेछाप नगरपालिकाको नाम फेराै, पुष्पलाल नगरपालिका बनाऔः मन्त्री ढुंगेल

२३ असार, रामेछाप । प्रदेश नम्बर ३ का अर्थमन्त्री एंव रामेछाप क्षेत्र नम्बर २ का सांसद कैलाश ढुंगेलले रामेछाप नगरपालिकाको नाम परिवर्तन गरेर पुष्पलाल नगरपालिका बनाउनु पर्ने बताएका छन् ।

रामेछापको विकास गर्न प्रतिबद्ध छुःमन्त्री ढुंगेल

२२ असार, रामेछाप । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाको विकास निर्माणमा आफूले सक्दो काम गर्ने बताएका छन् । रामेछाप प्रदेश सभाका सांसद

१९ हजार ४ सय ७१ घरधुरी पुनर्निर्माण लाभग्राहीको सूचीमा 

काठमाडौं, असार २०  l राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनर्जाँच सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको बिश्लेषण गरी गुनासो सुनुवाई गर्ने क्रममा बुधवार थप ६२ वटा स्थानीय तहको नतिजा सार्वजनिक गरेको छ । प्रमुख