
१५ वैशाख,काठमाडौं । निर्माण कार्य शुरु नहुँदै रामेछापको देवीटार–फुलासी सडक आयोजनामा झण्डै ५१ लाख रुपैयाँ भ्रष्टाचार भएको छ ।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय स्तर आयोजना कार्यान्वयन इकाई,

४ वैशाख, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापको ६ गाउँपालिका र २ नगरपालिका गरी १ लाख ३४ हजारले मतदान गर्न पाउलान ? रामेछापका मतदातालाई चासो

२५ चैत्र, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट रोक्न आम उपभोक्ताहरुलाई जनचेतना फैलाउने उदेश्यले उर्जा मन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ अभियानमा जुटेका छन्

२२ चैत्र, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ समाप्त भएको घोषणा गरेका छन् । उनले वैशाखदेखि उद्योग क्षेत्रमा समेत २४ घण्टा बिजुली दिने बताएका हुन् ।

१ चैत्र,काठमाडौं । संविधान अनुसार सरकारले ७ सय ४४ स्थानीय तह निर्धारण गरेर कार्यान्वयनमा ल्याएको छ । सरकारले देशभरका स्थानीय तह महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा कर्मचारी समेत खटाएको छ

२८ फागुन, काठमाडौं । निर्वाचन आयोगले वैशाख ३१ का का लागि तोकिएको स्थानीय चुनावमा उम्मेद्वारको खर्चको मापदण्ड तोकेको छ ।आयोगले स्थानीय तह चुनावमा भाग लिने उम्मेदवारले निर्वाचन प्रचारप्रसार लगायतका काममा

तिम्रो मन्दिरको मुर्तिमा मेरो आरनको गन्ध आउँछ ओदानमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ आँखा जुधाउने आँट गर धर्माती मान्छे कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर कि

१३ माघ, काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले रामेछापबाट निजी आवास निर्माणको लागि अनुदान नपाएको भन्दै परेको १३ हजार ९ सय ७२ वटा गुनासो मध्ये ८ हजार ४ सय ५९

माथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई हत्केलामा मायाको गुराँस फुलाउनेलाई भन्दिनु है भन्दिनु मेरो चुल्ठो खाली छ उनको त्यो मनै जाली छ…… वरिष्ठ गायिका कुन्ती मोक्तानको यो गीतबाट पनि शैलुङको महिमा

५ पुस, रामेछाप । नेपाली कांग्रेस रामेछापले रामपुर गाविस वडा नम्बर १ कोलञ्जोरघाटमा बन्ने पुल सारिए कडा रुपमा आन्दोलन गर्ने निर्णय गरेको छ । तोकिएकै स्थानमा पुल निर्माण हुनु पर्ने