प्रदेश सदस्यमा नयाँघरे निर्विरोध निर्वाचित



२२ वैशाख, रामेछाप ।
नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको प्रदेश सदस्यमा बद्री नयाघरे निविरोध निर्वाचित भएका छन् ।

प्रेस युनियन रामेछापका जिल्ल अध्यक्ष समेत रहेका नयाँघरे प्रदेश सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित भएपछि उनले पत्रकारहरुको हकहितको पक्षमा काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्