मुख्य समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २२ घण्टा खुल्ने

१६ भदौ, काठमाडौं । त्रि भुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल आजदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा

१८ बुँदे घोषणापत्र जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न

१५ भदौ, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । गरिबी घटाउने

जनतालाई गरीबीको जालोबाट मुक्त गर्नुपर्छः प्रम ओली

१४ भदौ, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गठनलाई दक्षिणपूर्व र दक्षिण एशियालाई जोड्ने सेतु बनाउनुपर्ने बताएका

बिपी राजमार्गमा माेटरसाइकल दुर्घटनाः एककाे निधन

१२ भदाै, सिन्धुली । ओखलढुङ्गाबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको यातायातको बसले मोटरसाइकललाई बीपी राजमार्गको मुल्कोटमा ठक्करदिँदा मोटरसाइकल चालक भारत सितामढीका २३ वर्षीय पंकज राउतको निधन भएको छ । उपचारका लागि अस्पताल

हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छः गृहमन्त्री वादल

१३ भदौ, काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजमा हुने सबै प्रकारका हिंसा रोक्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ । उहाँले पछिल्लो समय आएका महिला हिंसा र बलात्कारका घटनाका समाचारमा

उर्जा मन्त्री पुनले गरे नयाँ कामको सुरुवात

१० भदौ, काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले नयाँ कामको सुरुवात गरेका थिए । सरकारले अगाडि सारेको सबै सरकारी निकायमा विद्युतीय सवारी साधनलाई प्रयोगमा ल्याउने नीति अनुसार

अभिभावक नहुने बालबालिकालाई अब स्थानीय सरकारले नै पढाउनु पर्ने

९ भदौ, काठमाडौं । अभिभावकको पहिचान नभएका बालबालिकालाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य रुपमा उपलब्ध गराउने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने भएको छ । कुनै स्थानीय तहको भौगोलिक क्षेत्रभित्र अभिभावक पहिचान नभएका

प्रधानन्यायाधीशमा ओमप्रकाश शर्मा सिफारिस

७ भदौ, काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यसअघि परिषदले प्रधानन्यायाधीशमा

जिसस रामेछापका कार्यक्रम अधिकृत सुवेदीमाथि छुरा प्रहार

७ भदौ, रामेछाप । जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको छ । मन्थली नगरपालिका–१ मच्छेडाँडीमा आफ्नै घरमा सुती रहेको अवस्थामा अज्ञात व्यक्तिले छुरा प्रहार गरेका

जिल्ला प्रशासन कार्यालय रामेछापले सुरु गर्यो भिडियो सहितको वडापत्र (भिडियोसहित)

६ भदौ, रामेछाप । सेवाग्राहीहरुको लागि सहज रुपमा सेवा प्रदान गर्ने उदेश्य सहित जिल्ला प्रशासन कार्यालय रामेछापमा भिडियो सहितको वडापत्र तयार गरेको छ । कार्यालयबाट प्रवाह हुने सेवालाई सहज बनाउनको