मुख्य समाचार

मालपोत र नापी कार्यालयमा अब झन्झट हुँदैनः मन्त्री अर्याल

काठमाडौँ, २१ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत तथा नापी कार्यालयमा जग्गासम्बन्धी काम गर्न सरल भाषाको फारम लागू गर्न थालिएको बताउनुभएको छ । उहाँले झन्झटिला

स्थानीय तहलाई पुननिर्माणको अधिकारः तीन लाख सहुलियत ऋण सजिलै पाइने

२१ भदौ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास लगायतका भौतिक संरचनाहरुको पुनर्निर्माणलाई थप सहज र छरितो बनाउन भूकम्प प्रभावित क्षेत्रका स्थानीय तहहरुलाई परिचालन गर्ने निर्णय गरेको

कुलमान घिसिङ ‘सुप्रबल जनसेवा श्री’ बाट सम्मानित

२० भदौ, काठमाडौं । सरकारले उत्कृष्ट सेवा गरेबापत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ । नेपाली जनताको हितमा पुर्याएको योगदानको कदर घिसिङलाई ‘सुप्रबल जनसेवा श्री’ मान

अब स्थानीय तहलाई निःशुल्क मोबाइल एप्स

१७ भदाै, काठमाडाैं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रविधि विभागसँगको सहकार्यमा स्थानीय तहलाई निःशुल्क रुपमा मोबाइल एप्स उपलब्ध गराउने भएको छ । स्थानीय तहका सम्पूर्ण सूचना तथा

विमस्टेक शिखर सम्मेलन फलदायी भयोः प्रम ओली

काठमाडौ,१८ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेक राष्ट्रहरुको चौथो शिखर सम्मेलन आयोजना र निर्णय दुवैका दृष्टिले फलदायी भएको बताउनु भएको छ । आज सिंहदरबारमा आयोजित विमस्टेक शिखर सम्मेलन तयारी तथा

विदेशमा बस्ने नेपालीले पनि अबकाे चुनावमा भोट हाल्न पाउने

१७ भदौ, काठमाडौं ।  सर्वोच्च अदातले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो निर्वाचनदेखि सहज र सरल रुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सपना

वार्ताबाटै सबै पक्षलाई राजनीतिको मुल प्रवाहमा ल्याउनु पर्छः गृहमन्त्री वादल

काठमाडौँ, १७ भदौ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बिभिन्न माग राखी आन्दोलनरत सबै पक्षहरुलाई राजनीतिको मुल प्रवाहमा ल्याउनु अहिलको आवश्यकता भएको बताउनुभएको छ । सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता

भुकम्प गएको तीन बर्षपछि बन्ने भो धरहरा

भदौ १७, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव खोलिएको छ । आइतबार प्राधिकरणले खोलेको प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जिआइइटिसी–रमन रहेको

मोबाइल फोनको शुल्क घटाउन टेलिकमलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं भदौ १७, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवशलाई जनताको दिवश बनाउनु पर्ने बताउनुभएको छ । गृह मन्त्रालयले आज आयोजना गरेको संविधान दिवश मूल समारोह समितीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री

यति एअरलाइन्सको विमान दुर्घटना,विमानस्थल अवरुद्ध

१६ भदाै,काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एअरलाईन्सको विमान दुर्घटनामा परेपछि विमानस्थल अवरुद्ध भएको छ । नेपालगन्जबाट काठमाडौं आउँदै गरेको यति एअरलाइन्सको NYT424 नम्बरको विमान विमानस्थलमा अवतरण गर्ने क्रममा धावन