मुख्य समाचार

कतारमा मात्र पाँच लाख नेपाली, नेपाल–कतारबीच सुरक्षागार्डमा छुट्टै सम्झौता हुँदै

१ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मदले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका

सरकारको बचाउ गर्न नेता कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन

१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको बताउनुभएको छ । मंगलवार नेपाल कम्यूनिष्ट पार्टीको कन्द्रीय कार्यलय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट

प्रदेश ३ को राजधानी काभ्रे हुने सम्भावना बढयो

२७ असार, हेटाैडा । प्रदेश–३ को स्थायी राजधानीका विषयमा अध्ययन गर्न बनेको समितिले मंगलबार प्रदेशसभामा प्रतिवेदन बुझाएको छ । समितिले भौगोलिक अवस्था, पूर्वाधार, बाटोको पहुँच, केन्द्रविन्दु लगायत मापदण्डका आधारमा काभ्रेलाई

सिण्डिकेट फर्काउने कुरा अब सम्भव छैनःगृहमन्त्री थापा

काठमाडौँ, २७ असार । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा सिण्डिकेट फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पार्नुभएको छ । आज नयाँ बसपार्क गंगबुमा युनाईटेड ट्रान्सपोर्ट भलाई एण्ड इन्भेस्टमेन्ट प्रा.लि.ले आयोजना

अब गाउँगाउँमा युवा उद्यमशील कार्यक्रम लैजान्छौः ढुंगेल

२१ असार, काठमाडौं । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रत्येक शिक्षण संस्थाः एक उद्यम तथा एक वडाः एक उद्यमको योजना अघि सारिएको बताउनुभएको छ । जिल्ला युवा समिति

१९ हजार ४ सय ७१ घरधुरी पुनर्निर्माण लाभग्राहीको सूचीमा 

काठमाडौं, असार २०  l राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनर्जाँच सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको बिश्लेषण गरी गुनासो सुनुवाई गर्ने क्रममा बुधवार थप ६२ वटा स्थानीय तहको नतिजा सार्वजनिक गरेको छ । प्रमुख

पारित भो प्रदेश नम्बर ३ को बजेट

१९ असार, हेटौडा । प्रदेश नं. ३ को प्रदेशसभा बैठकबाट आर्थिक बर्ष २०७५÷०७६ को बजेट पारित गरेको छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित विधेयकको शीर्षकमाथि

थानकोटमा फेरि समातियो ६ किलो सुन

रोशन दानी १७ असार, काठमाडौं । प्रहरीले ६ किलो अवैध सुनसहित आइतबार काठमाडौंको थानकोटबाट एक जनालाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा बेलुका ७ बजे महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले

नागढुङ्गा नाकाबाट ३ किलो सुन सहित ५ प्रकाउ

रोसन दानी १६ असार, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले शनिवार नागढुङ्गा नाकाबाट ३ किलो अवैध सुन बरामद गरेको छ । प्रहरीले काठमाडौं चन्द्रागिरि नगरपालीका–२ नागढुङ्गाबाट ३ किलो सुन नियन्त्रणमा

पाँच वर्षभित्र ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ता

१२ असार, काठमाडौं । सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध तवरले काम गरिरहेको छ । प्रतिनिधिसभाको मंगलवारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका